उपत्यकासहित केही ३ प्रदेशमा हावाहुरीसहित सामान्य वर्षा

बुधबार साँझ काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हावाहुरीसहित पानी पर्याे । गण्डकी, बागमती र कोशी प्रदेशका केही जिल्लामा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब भने  पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गएको महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार प्रिमनसुन सुरु भएकाले यो अवस्थामा मेघगर्जन, चट्याङ र हावाहुरीसहित […]

Continue Reading

अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा

लस एन्जलस। नासा र स्पेसएक्सले सूर्यबाट  तथ्याङ्क सङ्कलन गर्न एउटै रकेटमा दुईवटा नयाँ मिसनहरू प्रक्षेपण गरेका छन् । एसपेयरएक्स (स्पेक्ट्रो–फोटोमिटर फर द हिस्ट्री अफ द ब्रह्माण्ड) र पन्च  (हेलियोस्फियरको एकीकरणका लागि ध्रुवीय मिटर) प्रशान्त समयको बिहान ८ः१० बजे स्प्याकसबर्गमा स्प्याकसेनबर्गबाट स्प्याकसेनबर्कबाट प्रक्षेपण गरियो । प्रक्षेपण पछि, नासाले सबै उपकरणहरू सफलतापूर्वक तैनाथ गरिएको पुष्टि  गर्‍यो । एसपेयरएक्सले आकाशको […]

Continue Reading

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौँ । पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव २८ अंकले बढेर दुई हजार सात सय ३६ दशमलव ४८ को विन्दुमा कायम भएको हो ।आज विभिन्न तीन सय २३ कम्पनीका दुई करोड २९ लाख ४१ हजार तीन सय […]

Continue Reading

न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’

काठमाडौँ । प्रतिकुल मौसमका कारण आवश्यक भिजिविलिटी नहुँदा आन्तरिक र अन्तरराष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार मौसम प्रतिकुलका कारण न्यून भिजिविलिटीका कारण केही विमान आकाशमै ‘होल्ड’मा परेका हुन् । विमानस्थल कार्यालयका अनुसार जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको विमान केही समय होल्ड भएपछि अवतरण भएको छ । कतारको […]

Continue Reading

मन्त्रिपरिषद् बैठकका २५ निर्णय

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन । बैठकले जग्गा प्रशासन निर्देशिका, २०५८ र भू–सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ खारेज गर्ने निर्णय गरेको छ । मन्त्री गुरुङले अनुचित लेनदेन (मिटरब्याज) अपराध […]

Continue Reading

माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्धाको सुनुवाई शुरू

काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा आजबाट फेरि सुनुवाइ सुरु भएको छ । सापकोटाविरुद्ध काभ्रेर्की पूर्णिमाया लामाले दायर गरेको सो रिट सर्वोच्चको संवैधानिक इजलासमा पेशी तोकिएको थियो । आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल सम्मिलित संवैधानिक इजलास गठन […]

Continue Reading

पाकिस्तानमा रेल अपहरण : १०४ बन्धक उद्धार, ३० सैनिक मारिएको दाबी

बलुच लिबरेशन आर्मी (बीएलए) ले मंगलबार बलुचिस्तानको बोलान पासमा क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस रेल अपहरण गरेको छ। दैनिक भास्करका अनुसार बीएलएले रेलको ट्र्याकमा विस्फोट गरी सुरुङमा रोकेर २१४ यात्रुलाई बन्धक बनाएको दाबी गरेको छ। उनीहरूले ३० सैनिकको हत्या गरेको र आफ्ना लडाकुहरूको रिहाइका लागि सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएको बताएका छन्। सैन्य कारबाही […]

Continue Reading

१५ हजार समस्याग्रस्त सहकारी खारेज हुँदै

समस्याग्रस्त सहकारी संस्थामा डुबेको निक्षेपकर्ताको रकम फिर्ता गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाउने भएको छ। त्यस्ता सहकारीको चलअचल सम्पत्तिको व्यवस्थापन र दायित्व वहन गरी निक्षेपकर्तालाई रकम भुक्तानी दिने गरी काम अघि बढाउन लागिएको हो। संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसम्बन्धी विषयगत समितिको विराटनगरमा सोमबार सम्पन्न तेस्रो बैठकले […]

Continue Reading

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८५ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८० रुपैयाँ ०४ पैसा […]

Continue Reading

यसरी पक्राउ परे पर्वतमा ३७ वर्षअगाडि हत्या गरेर फरार दुई अभियुक्त

कर्तव्य ज्यानमुद्दामा ३७ वर्षदेखि फरार भएका दुई जना अभियुक्तलाई पर्वत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत महासिला गाउँपालिका-५ घर भएका ५७ वर्षीय गम्भीर गुरुङ र सोही ठाउँका ५५ वर्षीय तेजबहादुर गुरुङ रहेका छन्।फागुन २५ गते गम्भीरलाई रुपन्देही मायादेवी गाउँपालिका-८ बसडिलवा र तेजबहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभुबाट पक्राउ गरिएको पर्वतका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक […]

Continue Reading