यूएईमा दूतावासको अलमलले करोडौंको ब्लडमनी अलपत्र

 वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेका झापा बुधबारेका ख्यामराज प्रधानको सन् २०१९ मा मृत्‍यु भयो । प्रधान दुबईको एक स्टिल प्रशोधन कम्पनीमा काम गर्थे । काम गर्दागर्दै कार्यस्थलमै दुर्घटना भएर उनको मृत्‍यु भएको थियो । प्रधानको मृत्‍यु भएको पाँच वर्षभन्दा बढी भयो, तर परिवारले प्राप्त गर्नुपर्ने ब्लडमनी अझैसम्म पाएको छैन । त्यसका लागि प्रधानका परिवारले दूतावासका जनसम्पर्क […]

Continue Reading

मौसम पूर्वानुमान : कोशी प्रदेशमा आंशिक बदली, हिमपातको सम्भावना

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण आज कोशी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागले  आज दिउँसो कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागको मौसम सफा रहने जनाएकाे छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा […]

Continue Reading

मल भन्सारकाे गोदाममा सड्दै कृषकहरू बजारमा मल खाेज्दै

करिब आठ महिनादेखि तातोपानी भन्सार कार्यालयमा एक हजार तीन सय मेट्रिक टन रासायनिक मल गोदाममा थन्किएर बसेको छ । भन्सार कार्यालयको खुला गोदाममा थन्किएको ५० किलोका दुई हजार छ सय बोरा मल काम नलाग्ने अवस्थामा पुगेको छ । कृषि सामग्री केन्द्र र आयातकर्ता बिच मूल्य यकिनमा विवाद हुँदा सो रासायनिक मल भन्सार कार्यालयमै रोकिएको तातोपानी सुक्खा […]

Continue Reading

संसदमा राप्रपाको हुंकारः लुक्ने ठाउँ अहिले नै खोज्नुहोला

राप्रपाकी सांसद रोशन कार्कीले पूर्व राजा ज्ञानेन्द्र शाहको पछिल्ला दिनको गतिविधिप्रति गणतन्त्रवादीहरु डराएको दाबी गरेकी छन् । आज आज  प्रतिनिधि सभामा बोल्दै सांसद कार्कीले गणतन्त्रवादीहरुलाई चेतावनी दिँदै यी दृश्य केवल ट्रायलमात्र भएको र पूरा फिल्म रिलिज हुनै बाँकी रहेको बताइन् । उनले भनिन्- ‘एक जना मित्रले भूत देख्नु भएछ । लेलिनको भूत हो कि माओवादीको […]

Continue Reading

राप्रपाले भन्यो: राजाको नामले सदन तरंगित हुनु खुशीको कुरा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले सदनमा राजाको नामले तरंग सिर्जना हुनु खुशीको कुरा भएको बताएका छन्।आज  प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद प्रधानले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए। उनले संविधानमा व्यवस्था परिवर्तन नहुने भन्ने कुरा निश्चित नभएको उल्लेख गर्दै, भविष्यमा जनताले सदनमा […]

Continue Reading

अमेरिकासँगको वार्ताअघि मस्कोमा विशाल ड्रोन आक्रमण : ३ जनाको मृत्यु, २० घाइते

युक्रेन र संयुक्त राज्य अमेरिकाका वरिष्ठ प्रतिनिधिमण्डलबीच मस्कोसँगको तीन वर्ष लामो युद्ध कसरी अन्त्य गर्ने भन्ने विषयमा  आज साउदी अरेबियाको जेद्दाहमा उच्चस्तरीय वार्ता सुरु भएको छ। वार्ता रूसी हवाई प्रतिरक्षाले रातभर रूसमाथि भएको ठूलो युक्रेनी ड्रोन आक्रमणमा ३३७ ड्रोनहरू खसालेको केही घण्टापछि सुरु भएको हो। रूसको रक्षा मन्त्रालयका अनुसार, तीमध्ये ९१ ड्रोन मस्को क्षेत्रमा खसालिएका […]

Continue Reading

सिँचाइका लागि सामुदायिक वनभित्र नौ बिघाको जलाशय

दाङको देउखुरीमा कृषिका लागि सिँचाइको व्यवस्थापन गर्न नौ बिघामा कृत्रिम जलाशय निर्माण गरिएको छ । लमही नगरपालिका वडा–९ स्थित तेलिया हरियाली सामुदायिक वनमा सो कृत्रिम जलाशय निर्माण गरिएको हो । खेतिपातीमा सिँचाइका लागि पानीको अभाव हुन थालेपछि सामुदायिक वनको सिमसार क्षेत्रलाई कृत्रिम जलाशयको रूपमा विकास गरिएको लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले बताएन  । गत वर्ष […]

Continue Reading

पूर्वराजाको स्वागत कार्यक्रम सफल भएको राप्रपाको ठहर

राष्ट्रिय प्रजातन्त्र पार्टीले  पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रम सफल भएको भन्दै आमनागरिकप्रति कृतज्ञता व्यक्त गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा  केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि जारी विज्ञप्तिमा स्वागतमा विशाल उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता प्रमाणित भएको पार्टीको निष्कर्ष रहेको उल्लेख छ । यस्तै, पार्टीले सञ्चालन गर्ने आन्दोलनलगायत विविध विषयमा छलफल गर्न आगामी चैत […]

Continue Reading

पूर्व/पश्चिम महेन्द्र राजमार्गको नारायणगढ/बुटवल सडक खण्ड निर्माणले गति लिदै (फोटोहरू)

पूर्व/पश्चिम महेन्द्र राजमार्गको नारायणगढ/बुटवल सडक खण्डको निर्माण कार्यले तीब्रता लिएको छ ।निर्माण कार्य सुत्त रहेको खण्डमा  साउनयता निर्माणले गतिलिएकाे बताइन्छ । सडक खण्डको विभिन्न भाग कालोपत्रे कार्य भैरहेकाे  ।

Continue Reading

पोखरामा कोटीहोमको स्थान परिवर्तन

मावन सेवा फाउन्डेशनले पोखरामा आयोजना गर्ने भनेको कोटीहोमका लागि नयाँ ठाउँ खोज्ने भएको छ ।फाउन्डेशनले लेक साइडमा कोटीहोम आयोजना गर्नेगरी तयारी थालेकोमा पोखरा महानगरले त्यहाँ गर्न नदिने बताउँदै आएको थियो, जसकारण फागुन २३ गते दुई पक्षबीच झडपसमेत भयो । विवाद सुल्झाउन बसेको जिल्ला प्रशासन कार्यालय, महानगर र आयोजक प्रतिनिधि सम्मिलित त्रिपक्षीय बैठकले नयाँ ठाउँ खोज्ने […]

Continue Reading