पाथीभरा केबलकारको विरोधमा चरणवद्ध प्रदर्शन
ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माणविरुद्ध आन्दोलनरत पक्षले भाेलि बुधबारदेखि बृहत जनप्रदर्शन गर्ने भएको छ । मुक्कुमलुङ तान्सेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आज आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । वार्ता र आन्दोलनलाई सँगसँगै अगाडि बढाइने समितिले जनाएकोछ । घोषित कार्यक्रमअनुसार फागुन २८ गते काठमाडौंमा बुद्धिजीवीहरुको भेला गरिने छ । चैत २ गते […]
Continue Reading