नेपाल ट्रस्ट मातहतको बाराहीघाटमा आज मानव सेवा फाउन्डेसनले कोटिहोमका निम्ति भूमि पूजन कार्यक्रम राखेको थियो। त्यसलाई रोक्न पुगेको महानगर प्रहरी र आयोजकबिच झडप भएको हो।
अहिले बाराहीघाटमा बाक्लो संख्यामा नगर प्रहरी र प्रहरीहरू तैनाथ गरिएको छ ।