पानी नपर्दा बढ्यो वायु प्रदूषण, बढी प्रदूषितमा पोखरा
पर्यटकीय राजधानी पोखरामा आइतबार वायुको गुणस्तर खतरनाक तहमा पुग्यो। आइतबार दिनभरि नै पोखराको वायुको गुणस्तर सूचांक (एक्यूआई) ४ सयको हाराहारीमा रह्यो। गण्डकी बोर्डिङमा रहेको हावामापन यन्त्रले प्रतिघण्टा मापन गरेको पोखराको वायुसूचकांक ४ सय हाराहारीमा देखाएको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले जानकारी दिए। विगत केही दिनदेखि पोखराको वायुको गुणस्तर खतरनाक तहमा […]
Continue Reading