बिबादै बिबादकाे घेरामा चन्द्र ढकाल
फेक फेसबुकमा नक्कली आइडी बिबाद निरन्तर विवादमा तानिंदै आएका विबादित व्यापारी चन्द्र ढकालले आफ्नो पक्षमा माहोल बनाउन ‘फेक फेसबुक अभियान’ सञ्चालन गरेको पाइएको छ।‘ग्लोबल नागरिक’ मा प्रकाशित “आफू विरुद्ध समाचार लेख्ने मिडियालाई चन्द्र ढकालको अफरै-अफर” शिर्षकको समाचारमा आएका टिप्पणीहरू विश्लेषण गर्दा ढकालको बचाउमा नक्कली फेसबुक अकाउन्टहरू सक्रिय भएको देखिएको छ। विशेष गरी राई-लिम्बू थर उल्लेख गरिएका […]
Continue Reading