२७६५ विन्दुमा पुग्यो नेप्से, कुल कारोबारमा हिमालयन रिको मात्रै १० प्रतिशत हिस्सा
मंगलबार पनि नेप्से परिसूचक बढेको छ।अघिल्लो आइतबारदेखि बढ्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो। नेप्से लगातार सातौ दिन पनि बढेको हो।सदिन नेप्से ७.१३ अंकले बढेर २७६५.८८ विन्दुमा बन्द भएको छ।यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन अर्थात सोमबार ११ अर्ब आठ करोडको कारोबार भएकोमा मंगलबार नौ अर्ब ९० […]
Continue Reading