बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जिल्लाको बागलुङ र जैमिनी नगरपालिका जोडेको छ।  त्रिदेशीय सडकका रूपमा रहेको करिडोरले बागलुङलाई सिधैँ चीन र भारतसँग जोडेको हो। झण्डै १४ वर्ष अघि सुरु भएको करिडोर आयोजना निर्माणले अहिले तीव्रता पाएको छ। करिडोर विस्तारपछि पछिल्लो समय सडक छेउछाउमा बस्ती बस्न थालेका छन्। ग्रामीण क्षेत्रबाट झरेर करिडोरको आसपासमा व्यापार […]

Continue Reading

ट्रम्पद्वारा शीर्ष सैन्य अधिकारीसहित ५ जना बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक देशका शीर्ष सैन्य अधिकारीलाई हटाएका छन् । यी अधिकारीको नाम चार्ल्स सी. क्यू. ब्राउन जूनियर हो, जो सेनाको संयुक्त प्रमुख कर्मचारी (जेसीएस) का अध्यक्ष थिए । संयुक्त प्रमुख कर्मचारी (जेसीएस)  लाई अमेरिकी रक्षा विभागका सबैभन्दा वरिष्ठ सैन्य नेताहरूको समूह मानिन्छ । यो समूहले राष्ट्रपति, रक्षा सचिव, गृह सुरक्षा परिषद् र […]

Continue Reading

चीनमा कोरोनाको नयाँ भाइरस भेटियाे

चिनियाँ वैज्ञानिकहरूको टोलीले चमेरोमा नयाँ कोरोनाभाइरस एचकेयू–५ सीओवी–२ पत्ता लगाएको जनाएका छन, आज पनि कोरोना भाइरसको नाम सुनेपछि मानिसहरु डराउँछन् र त्यो डरलाग्दो दृश्य सम्झन्छन, जब यो भाइरसका कारण मानिसहरु लामो समयसम्म घरभित्रै थुनिनु परेको थियो । धेरैले आफ्ना प्रियजन पनि गुमाउनु परेको थियो । कोरोना भाइरसको घाउ अझै निको भएको छैन तर फेरि चिनियाँ […]

Continue Reading

नेपाल मेडिकल एन्ड ल्याब एक्स्पो बिहीबारदेखि

नेपालमा चिकित्सा तथा प्रयोगशाला क्षेत्रको सबैभन्दा ठूलो बीटुवी इभेन्ट २७ फेब्रुअरीदेखि १ मार्च २०२५ (१४ चैतदेखि १९ गतेसम्म) सम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा नेपाल मेडिकल एन्ड ल्याब एक्स्पो (आठौं संस्करण) आयोजना हुने भएको छ। यस वर्ष, चिकित्सा तथा डायग्नोस्टिक क्षेत्रमा विश्वभरबाट नयाँ उत्पादन र प्रविधि ल्याइँदैछ। नेपाल मेडिकल एन्ड ल्याब शो चिकित्सा, शल्यचिकित्सा, डायग्नोस्टिक तथा अनुसन्धान […]

Continue Reading

ई–गभर्नेन्स ब्लुप्रिन्ट ल्याउदै सरकार

सरकारले डिजिटल प्रविधिको माध्यमबाट सार्वजनिक सेवा प्रवाहका विद्यमान अवस्थाको रूपान्तरणकारी परिवर्तन गर्न ई–गभर्नेन्स ब्लुप्रिन्ट ल्याउँदै छ। ई–गभर्नेन्स ब्लुप्रिन्ट मस्यौदामा सार्वजनिक सेवालाई डिजिटल रूपान्तरण मार्फत अनुभूति योग्य, चुस्त, पारदर्शी, जवाफदेही तथा प्रभावकारी बनाउनु ब्लुप्रिन्टको मूल उद्देश्य रहेको उल्लेख छ। डिजिटल प्रणालीका लागि आवश्यक डिजिटल पूर्वाधार निर्माण गर्नु, डिजिटल सेवा प्रदान गर्न आवश्यक नीतिगत र कानुनी संरचना […]

Continue Reading

युएसएआइडीका थप सात वटा कार्यक्रम स्थगित

अमेरिकी सहयोग नियोग (युएसएआइडी)बाट नेपालमा सञ्चालित थप सात वटा कार्यक्रम स्थगित भएको छ। अर्थ मन्त्रालयले  विज्ञप्ती जारी गरेर ती कार्यक्रमहरू स्थगित भएको बताएको छ। अर्थ मन्त्रालयका अनुसार शिक्षा, स्वास्थ्य, कृषि, तथ्यांकलगायतका कार्यक्रमहरू स्थगित भएको हो। ‘अमेरिकी राष्ट्रपतिबाट २० जनवरी २०२५ मा जारी कार्यकारी आदेशबमोजिम नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग […]

Continue Reading

माओवादी असमझदारी सतहमाः वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई बाेल्न राेकावट

माओवादी केन्द्रको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ सोमबार झापादेखि सुरु भयो । तर, अभियानकै उद्‍घाटन समारोहमा शीर्ष नेतृत्वबीचको असमझदारी पुनः सतहमा देखिएको छ ।खासगरी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीचको ‘मिसअन्डस्ट्यान्डिङ’ सतहमा आउँदा कार्यक्रम नै प्रभावित बनेको हो । अभियान उद्‍घाटन सभामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ बोल्दै थिए । त्यही क्रममा उनले असन्तुष्टि व्यक्त गर्दै […]

Continue Reading

महा शिवरात्रिः यी रुटमा सवारी चलाउन निषेध

भाेलि फागुन १४ अर्थात  महाशिवरात्रि पर्ब,  पशुपति क्षेत्रमा हुने भिडभाडलाई व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ । कार्यालयले शिवरात्रिका लागि मात्रै डीएसपीको कमान्डमा ८ सय ९० जना ट्राफिक प्रहरी खटाउने भएको छ । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी साधनलाई छुट्टाछुट्टै […]

Continue Reading

आजकाे विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ४२  पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ दुई पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रूपैयाँ ९२ पैसा […]

Continue Reading

सात प्रतिशतले घट्यो डिजेल खपत

बजारमा डिजेल खपत झन्डै सात प्रतिशतले घटेको छ । डिजलको खपतमा ६.६९ प्रतिशतले कमी आएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल र ग्यासको खपत बढे पनि डिजलको खपत भने घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ १५ सम्म पेट्रोल ९.४९ प्रतिशतले र खाना पकाउने एलपी ग्यास खपत छ प्रतिशतले बढेको निगमको तथ्याङ्कले […]

Continue Reading