ताप्लेजुङको पाथीभरा क्षेत्रमा फेरि तनाव, एक दर्जन बढी घाइते

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा फेरि तनाव सिर्जना भएको छ । नो केबलकार समूह क्षमा पूजाको नाममा त्यहाँ पुगेका थिए । उनीहरुले केबलकार निर्माणस्थलमा पुगेर केही बेर भाषण गरेको र त्यसपछि प्रहरीलाई ढुंगामुढा गरेपछि झडप भएको हो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले क्षमा पुजाको नाममा राजेन्द्र महतो, रकम चेम्जोङ, डकृेन्द्र थेगिम, राम मादेन, […]

Continue Reading

सौर्यजहाज दुर्घटना प्रकरण : पीडित परिवारद्वारा २७५ सांसदलाई मोबाइल सन्देश पठाएर आन्दोलन

काठमाडौँ । दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै सौर्य जहाज दुर्घटनाका पीडित परिवारले बुधबार २७५ सांसदलाई मोबाइल सन्देश पठाएर आन्दोलन सुरु गरेका छन् ।  दुर्घटनामा छोरी, ज्वाई र नाति गुमाएका पत्रकार प्रकाश खतिवडाले प्रधानमन्त्री, सभामुखसहित  प्रतिनिधि सभाका सबै सांसदलाई मोबाइलको ह्वाट्सपमा सन्देश पठाएर आन्दोलन सुरु गरेका हुन् । सौर्य जहाज घटना दुर्घटना नभई जघन्य […]

Continue Reading

सुदूरपश्चिममा एक हजार मानवअधिकार उल्लङ्घनका घटना

सुदूरपश्चिम प्रदेशमा सन् २०२४ मा एक हजार ८१ वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले बुधबार आयोजना गरेको ‘नेपाल मानवअधिकार वर्ष पुस्तक सन् २०२५ र सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था’ विषयक पत्रकार भेटघाट कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । सन् २०२४ मा मानवअधिकार […]

Continue Reading

आठ महिनामा ७५ हजारले गरे गोरखा दरबार सङ्ग्रहालयको भ्रमण

नेपाल एकीकरणको इतिहास अध्ययन गर्ने थलोका रूपमा विकास हुँदै गएको गोरखा दरबार सङ्ग्रहालयमा आठ महिनाको अवधिमा ७५ हजारभन्दा बढीले अवलोकन भ्रमण गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा आन्तरिक र बाह्य पर्यटक गरी ७५ हजार ७९१ जनाले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका सङ्ग्रहालयका प्रमुख जयनारायण कार्कीले जानकारी दिए  । उनका अनुसार सङ्ग्रहालयको भ्रमण गर्नेमध्ये सबैभन्दा […]

Continue Reading

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, चार प्रदेशमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसमसफा रहेको बताएको छ । साथै तराईका केही भागमा हुस्सु लागेको छ । महाशखाका अनुसार आज दिउँसो सुदूरपश्चिम,कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी पहाडी […]

Continue Reading

पोखरा रंगशालामा विराट चक्र विज्ञान नहुने

विराट चक्र विज्ञान कार्यक्रम पोखरा रंगशालामा नहुने भएको छ । आइतबारदेखि हुने भनिएको सो कार्यक्रमका लागि आयोजकले त्यहाँ विभिन्न संरचना निर्माण तयारी करिब पूरा गरिसकेको थियो । बुधबार एक विज्ञप्ति जारी गर्दै मौसम तथा प्राविधिक कारणले उक्त स्थानमा संचालन गर्न असहज भएको हुँदा वैकल्पिक स्थान संचालन गरिने जनाइएको हो । आयोजक जीवन विज्ञान प्रतिष्ठानका व्यवस्थापक किरण […]

Continue Reading

तारकेश्वरका नगरप्रमुख महर्जनले गरिब र विपन्न पढ्ने विद्यालयको अनुमति रोके

तारकेश्वर नगरपालिकाका नगरप्रमुखले गरिब तथा विपन्न बालबालिका पढ्ने विद्यालयको अनुमति रोकिदिएका छन् । बालबालिकालाई पढ्न पाउने अधिकारबाट वञ्चित नगराउन भन्दै सर्वोच्च अदालतले नेपाल रत्न स्कुलमा अध्ययनरत विद्यार्थीको शिक्षाको पहुँचको सुनिश्चितताका लागि नगरपालिकाको निर्णय कार्यान्वयन नगर्न भने पनि नगरप्रमुख कृष्णहरि महर्जनले भने मापदण्ड नपुगेको आधार देखाउँदै अनुमति नै रोकिदिएका हुन् । नगरप्रमुख महर्जनले विपन्न, असहाय र […]

Continue Reading

रेखागुप्ता बन्नेभइन नयाँदिल्लीको मुख्यमन्त्री

भारतीय जनता पार्टी  (भाजपा) ले नयाँदिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्तालाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको भाजपाको दिल्ली विधानसभा संसदीय दलको बैठकले दलको नेता चुन्नका लागि ओमप्रकाश धनखड पर्यवेक्षक तोकेको थियो । ओमप्रकाशसहित साँझ बसेको दलको बैठकले गुप्तालाई मुख्यमन्त्री चुन्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ । नयाँदिल्लीको सत्तामा भाजना […]

Continue Reading

मापदण्डविपरीत रातु नदीको दोहन

महोत्तरीमा रातु नदी सभ्यताको फेरि दोहन सुरु भएको छ । महोत्तरी र धनुषाको साँधमा पर्ने रातु नदीबाट मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गर्न ठूल्ठूला ‘इक्विपमेन्ट’ नै प्रयोग गरिएको छ । जुन कानुनविपरीत रहेको छ । चालु आर्थिक वर्षका लागि बर्दिबास नगरपालिकाले खोला उत्खननका लागि ठेक्का लगाइएको छ । कडा अनुगमनको अभावमा ठेकेदारहरूले मापदण्डलाई उल्लंघन गर्दै आइरहेका छन् । यस वर्षका लागि […]

Continue Reading

बेलुनमा ग्यास भर्ने विरुद्ध अभद्र व्यवहारको मुद्दा

पोखरा भ्रमण वर्ष- २०८० को उद्घाटन कार्यक्रममा हाइड्रोजन ग्यास भरिएको बेलुन विस्फोट भई दुर्घटना भएपछि प्रहरीले भारतीय नागरिक कमलेश कुमारलाई पक्राउ गरी अभद्र व्यवहारको कसुरमा मुद्दा दायर गरेको छ। फागुन ३ गते पोखराको सभागृहमा आयोजित कार्यक्रममा हाइड्रोजन ग्यास भरिएका बेलुन विस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए। अनुहार […]

Continue Reading