थाइल्याण्डबाट पाँच नेपाली नागरिकको उद्धार, आजै नेपाल फर्काइयो
अनलाइन स्क्यामिङसम्बन्धी कार्यमा लगाइएका नेपाली नागरिकहरूलाई नेपाली राजदूतावास, बैंककले उद्धार गरी नेपाल फर्काएको छ । थाइल्याण्ड सरकारको सहयोगमा उद्धार गरिएका पाँच जना नेपालीमध्ये चार जना पुरुष र एक जना महिला रहेका छन् । उनीहरूलाई आज नेपाल फर्काइएको राजदूतावासले जनाएको छ। राजदूतावासका अनुसार, नेपाल सरकारले तोकेको मापदण्ड विपरीत भिसा लिएर विदेश गएर गैरकानुनी रूपमा रोजगारी गर्ने […]
Continue Reading