हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक

हमासले युद्धविरामको सम्झौता अनुसार  छ जना इजरायली नागरिकको रिहाइ गरेको छ । अक्टोबर ७ मा भएको आक्रमणको क्रममा सबैलाई बन्धक बनाएर लागिएको थियो । रिहा हुनेमा २७ वर्षीया एलिया कोहेन, २२ वर्षीया ओमर शेम टोभ, २३ वर्षीय ओमर वेन्कर्ट, ४० वर्षीय ताल शोहम, ३९ वर्षीय अवेरी मेंगिस्टु र ३६ वर्षीय हिशाम अल-सयदलाई हमासले रिहा गरेको हो […]

Continue Reading

कुम्भ मेलाबाट फर्कने क्रममा नेपाली सवारी गाडी दुर्घटना: ४ जनाको मृत्यु, ६ घाइते

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाबाट घर फर्किएका सप्तरीका चार जनाको सवारी दुर्घटना मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। उत्तर प्रदेशका गोरखपुर लिङ्क रोडमा गए राति भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका– ७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लिलावती चौधरी, वडा नम्बर– ५ की ५५ वर्षीया हरिहर वती यादव र उनकी […]

Continue Reading

करिब ५८ करोड मानिसले गरे कुम्भस्नान, पानीको शुद्धताबारे विवाद

भारतको प्रयागराजमा चलिरहेको कुम्भ मेलाको समापन हुनुअघि संगम क्षेत्रमा गंगा–यमुनाको पानीको शुद्धताबारे दुईवटा रिपोर्ट बाहिर आएका छन्। यसैलाई लिएर नयाँ विवाद सुरु भएको छ । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी)ले फेब्रुअरी ३ मा राष्ट्रिय हरित न्यायाधीकरण (एनजीटी)लाई एउटा रिपोर्ट पेस गरेको थियो । जसमा गंगा–यमुनाको पानीमा निर्धारित मापदण्डभन्दा धेरै गुणा बढी फेकल कोलिफर्म ब्याक्टेरिया […]

Continue Reading

यी प्रदेशमा आज चट्याङसहितको वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। तराईका केही स्थानहरूमा हुस्सु लागेको महाशाखाले जनाएको छ। बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित […]

Continue Reading

बाढीपहिरोबाट कम्तीमा ४६ अर्बको क्षति

गत बर्षअसाेजमा आएको बाढीपहिरोबाट कम्तीमा ४६ अर्बको क्षति पुगेकामा पुनर्निर्माणका लागि सरकारले १८ अर्ब रुपैयाँका लागि मात्र स्रोत सुनिश्चित गरेको छ । अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढीपहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको हो । राष्ट्रिय विपद् जोखिम […]

Continue Reading

३८ वर्ष पुरानो भ्रष्टाचार मुद्दा विशेष अदालतबाट फैसला

विशेष अदालतले करिब ३८ वर्ष पुरानो खाद्य संस्थानको भ्रष्टाचार मुद्दा टुंग्याएको छ । खाद्य संस्थानले रोल्पामा उसिना मोटा चामल बिक्री गर्दा प्राप्त पैसा हिनामिना भएको भ्रष्टाचार मुद्दा ३८ वर्षपछि टुंगो लागेको हो । जिल्ला अदालत रोल्पाले आफ्नो क्षेत्राधिकार नभएको भन्दै विशेष अदालतमा पठाएको रोल्पा खाद्य संस्थानको भ्रष्टाचार मुद्दामा डिपोका प्रमुख छविलाल केसी दोषीलाइ ठहर गरेको छ […]

Continue Reading

अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

अमेरिकी गृह सुरक्षा विभागले सबै देशको अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गरेको छ । टीपीएस खारेज गरेपछि करिब आठ लाख ५० हजार आप्रवासीहरूको अब बिचल्ली हुने भएको छ । ट्रम्प प्रशासनले हाल कायम रहेका नेपाललगायत १७ देशका आप्रवासीहरूको टिपीएस खारेज गर्ने निर्णय गरेसँगै टिपीएस वाहकहरूको स्थिति नाजुक हुने भएको हो । उनीहरू अबको केही महिनापछि […]

Continue Reading

फुङलिङमा दुई पक्षबिच पुनः झडप, सात जना घाइते

ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर ताप्लेजुङ सदरमुकाम फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबिच  फेरि झडप भएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार राँके जुलुसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । झडपमा  ५ नेपाल प्रहरी र दुई आन्दोलनकारी घाइते भएका छन् । नो केबलकार पक्षले सदरमुकाममा राँके जुलुस गर्ने जानकारी गराएपछि सुरक्षाकर्मी […]

Continue Reading

जिप दुर्घटना हुँदा ५ जना घाइते

जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका ८ बाट ढोले बजारतर्फ आउँदै गरेको से १ ज ४१४ नंम्बरको जिप सोही वडाको बजालाउनेधारमा दुर्घटना हुँदा ५ जना घाइते भएका हुन् । घाइते हुनेमा डडेल्धुरा अमरगढी नगरपालिकाका ५३ वर्षीय शिवबहादुर पार्की, सोही ठाउँका ४८ वर्षीय तेज पार्की र ३६ वर्षीय दिपक कैनी, […]

Continue Reading

हमासले छाड्यो थप ६ जना बन्धक

हमासले थप ६ जना बन्धक छाडेको छ।शनिबार वेस्ट बैंक र गजाबाट हमासले ६ जना बन्धकलाई रेडक्रसमार्फत इसराइलको जिम्मा लगाएको हो।शनिबार छाडिएको ६ जना नै इसराइली नागरिकहरू हुन्। ती मध्ये २ जना त दशकौंदेखि हमासको नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। ३७ वर्षका अवेरा मेंगिस्तु, ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका […]

Continue Reading