अभियानले पनि हटेन छाउप्रथा
बाजुराका अधिकांश गाउँबस्तीमा छाउप्रथा अझै कायमै छ । यहाँका महिला महिनावारी भएका बेला धामीझाँक्री तथा देवता रिसाउँछन् भन्दै अहिले पनि छाउगोठमा सुत्न बाध्य छन् । महिनावारी भएको बेला महिलालाई यहाँका धामीझाँक्री तथा स्थानीयले घरमा बास गर्दा देवता रिसाउने तथा घरमा नराम्रो हुने गरेको भन्ने डर देखाउँदै आएकाले उनीहरू घरभन्दा टाढा चिसो गोठमा सुत्न बाध्य हुने […]
Continue Reading