सौर्यमण्डलका प्रमुख ग्रहहरू एक साथ देख्न सकिने

सौर्यमण्डलका प्रमुख ग्रहहरू एक साथ खाली आँखाले अवलोकन गर्न सकिने भएको छ । चार वटा चम्किला ग्रह बुध, शुक्र, मङ्गल, वृहस्पति तथा शनिग्रहहरू तथा दुईवटा मधुरा ग्रहहरू अरूण र वरूण एक साथ आकाशको एउटै भागबाट अवलोकन गर्न सकिने भएको हो । विपी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, कीर्तिपुरका कार्यकारी निर्देशक […]

Continue Reading

पूर्व गृहमन्त्री लामिछानेलाई एककरोड धरौटीमा छाड्न आदेश

सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा छाड्न आदेश दिएको छ।जिल्ला अदालतमा एकसाता चलेको बहसपछि न्यायाधीश प्रल्हादकुमार  योगीको इजलासले लामिछानेलाई आज धरौटीमा छाड्न आदेश दिएको हो। बुटवलको सुप्रिम सहकारीको बचत अपचलनको आरोपमा लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा जिल्ला अदालतमा मुद्दा दायर […]

Continue Reading

पाथीभरा केवलकार विवादः चार राउण्ड ‘टियर ग्यास’ प्रहार, तीन सुरक्षाकर्मी घाइते

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोध गरिरहेका समूह र सुरक्षाकर्मीबीच घम्साघम्सी हुँदा स्थिति तनावपूर्ण बनेपछि सुरक्षाकर्मीले ४ राउण्ड टियर ग्यास प्रहार गरेका छन्। घटनामा तीनजना सशस्त्र प्रहरी सामान्य घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार, घरेलु हतियारसहित समूहले केवलकार निर्माणको विरोध गर्दै आक्रामक गतिविधि गरेपछि सुरक्षाकर्मीले नियन्त्रणका लागि हस्तक्षेप गरेका थिए। जिल्ला प्रशासन […]

Continue Reading

हमासले आज चार इजरायली महिला सैनिकलाई रिहा गर्ने

हमासले युद्धविराम सम्झौता अन्तर्गत आज (शनिबार) चार इजरायली महिला सैनिकलाई रिहा गर्ने भएको छ। इजरायल शनिबार हमासद्वारा बन्धक बनाइएका चार महिला सैनिकलाई स्वागत गर्ने तयारीमा छ। हमासले २० वर्षीया करिना एरिभ, ड्यानिएला गिल्बोआ, नामा लेभी र १९ वर्षीया लिरी अल्बागलाई रिहा गर्दैछ। इजरायली अधिकारीहरूले परिवारलाई रिहाइको प्रक्रिया अगाडि बढ्ने बताएका छन्। यद्यपि, २९ वर्षीया अर्बेल […]

Continue Reading

नौ महिनादेखि दुई नेपाली युक्रेनको जेलमा

दलालको प्रलोभनमा परेर युक्रेन पुगेका दुई नेपालीहरू विगत ९ महिनादेखि त्यहाँको जेलमा बस्न बाध्य भएका छन्।नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीबाट तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पा गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा रहेका छन्। ‘राम्रो कमाइ हुन्छ भनेर भारतीय […]

Continue Reading

आजको मौसम

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेस प्रदेशको पूर्वी भू भाग तथा कोशी प्रदेशको तराई भू भागमा मन्द शीतलहरको अवस्था रहेको छ। बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ। पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेशको पहाडी भू भागमा आंशिक […]

Continue Reading

सुमेरु सहकारीका तीन कार्यालयमा तालाबन्दी

बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेका तीन वटै सहकारी संस्थामा तालाबन्दी गरिएको छ । प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका तीन वटा सहकारी संस्थामध्ये पछिल्लो पटक सुमेरु सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका कार्यालयमा तालाबन्दी गरिएको हो । बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष प्रभात अधिकारीले सहकारीका मुख्य कार्यालयसहित तीन वटा कार्यालयमा तालाबन्दी […]

Continue Reading

सिद्धार्थ सुरुङ मार्ग छिचाेलियाे

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धबाबा सुरुङ मार्ग  छिचोलिएको छ । मुख्य सुरुङ मार्ग निर्माण सुरु गरेको सात महिनामै ‘ब्रेक थ्रु’ गरिएको हो ।  मुख्य सुरुङ खनेको सात महिनामै उत्तर–दक्षिण मार्ग छिचोलिएको आयोजनाका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए  । ‘सबैको सहयोग र सहकार्यमा सात महिनामै सुरुङ मार्ग ‘ब्रेक थ्रु’ गर्न सफल भएका हौँ, अधिकारीले भने  […]

Continue Reading

ट्रम्पको निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान सुरु गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई बिहीबार पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगिएको ह्वाइट हाउसले जनाएको छ ।राष्ट्रपति ट्रम्पले शुक्रबार क्यालिफोर्निया र नर्थ क्यारोलिनाको आफ्नो पहिलो भ्रमण गर्ने तयारी गरिरहेका बेला आप्रवासीहरूलाई पक्राउ गरिएको खबर सार्वजनिक भएको हो । ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले […]

Continue Reading

मुग्लिन-पोखरा सडक विस्तार : पूर्वीखण्डमा ७६ प्रतिशत काम सम्पन्न

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पूर्वीखण्डको कामले गति लिएकाे छ । ७६ प्रतिशत काम पूरा भएको सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए  । पाण्डेका अनुसार कालोपत्रे गर्ने काम तदारुकताका साथ भइरहेको ७१.१ किलोमिटर दूरीमा कालोपत्र सम्पन्न भएको छ । चार लेनको ३४–३४ गरी ६८ किलो किलो मिटर, दुई लेनको तीन किलोमिटर गरी […]

Continue Reading