अमेरिकाले रोक्यो नेपाललाई दिँदै आएको चार परियोजनाको सहयोग
अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग रोकेको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेसँगै जारी गरेको कार्यकारी आदेशको प्रभावस्वरुप अमेरिकी सहयोग नियोग युएसएड मार्फत प्रदान हुँदै आएको सहयोग रोकिएको हो । अर्थ मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै यस्तो सहयोग रोकिएको जानकारी दिएको छ। २०२२ मे ५ मा यूएसएड र नेपाल सरकारबिच सम्झौता भई डेभलपमेन्ट अब्जेक्टिभ […]
Continue Reading