बाँकेको राप्ती नदीमा गोही गणना सुरु
बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना सुरु गरिएको छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि राप्ती नदीमा छाडिएका घडियाल गोहीको सर्वेक्षण तथा निरीक्षणका साथै गणना सुरु गरिएको हो। बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत मन्दीप पंगेनीका अनुसार राप्ती नदीमा यसअघि पटक–पटक छाडिएका घडियाल गोहीको पनि गणना कार्य हुँदै आएको छ। ‘गोहीको अवस्थाको जानकारी लिनका लागि […]
Continue Reading