६ महिनामा १ खर्बको निर्यात, प्रशोधित तेलको हिस्सा २५ प्रतिशत
तेस्रो मुलुकबाट आयातित भटमास, सूर्यमुखी र पाम तेलको निर्यात बढ्दा चालु आर्थिक वर्षको समग्र निर्यात व्यापार ३२ प्रतिशतले वृद्धि भएको छ । ६ महिनामा ९८ अर्ब ७८ करोडको वस्तु निर्यात भएकामा तेलको हिस्सा २५.३२ प्रतिशत छ । भन्सार विभागका अनुसार २०८०/८१ को पहिलो ६ महिनामा ७४ अर्ब ९६ करोडको निर्यात भएको थियो । त्यति बेला ३ अर्ब ४५ […]
Continue Reading