६ अर्ब कारोबार ,४६.६९ अंकले बढ्यो नेप्से
साताको तेस्रो दिन आज नेप्से १.७६ प्रतिशतले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४६.६९ अंकले बढेर २६९२.०५ अंकमा बन्द भएको छ । सोमबार २७.४१ अंकले नेप्से बढेको थियो । आज २२१ कम्पनीको सेयर मूल्य बढ्यो भने १७ कम्पनीको मूल्य घट्यो । ५ कम्पनीको मूल्य स्थिर रह्यो । कुल १ करोड ३३ लाख […]
Continue Reading