स्टिकर छपाइ प्रकरण विकल पौडेल र सफल श्रेष्ठ दोषी ठहर
विशेष अदालतले आन्तरिक राजस्व स्टिकर छपाइमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र लगत अनुमान तयार पार्ने सफल श्रेष्ठलाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू खुसीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले राजस्व अनुसन्धान विभागसँग सम्झौता नगरी स्टिकर छपाइको प्रक्रिया अघि बढाएर व्यक्तिगत लाभ लिएको ठहर गरेको हो । उनीहरूले […]
Continue Reading