नक्कली भुटानी शरणार्थी प्रकरण : सोमबारदेखि प्रतिवादीका वकिलले बहस गर्ने

नक्कली भुटानी शरणार्थी मुद्दामा अब सोमबार प्रतिवादीका कानुन व्यवसायीले बहस गर्ने भएका छन्।शुक्रबार जाहेरवालाका तर्फबाट बहस सकिएपछि हेर्दाहेर्दैमा राखेर सुनुवाइ गर्ने गरी इजलास स्थगित भएको हो। बुधबारदेखि सुनुवाइ सुरु भएकोमा बिहीबार सरकारी वकिलले वादीका तर्फबाट बहस गरेका थिए। शुक्रबार भने जाहेरवालाका तर्फबाट न्यायाधीश तेजबहादुर खड्काको इजलासमा बहस भएको हो। जाहेरवालाहरूका तर्फबाट बहस भएपछि न्यायाधीशले अन्य […]

Continue Reading

सन्ततिका लागि जोगाऔँ भूमिगत पानी

वरिष्ठ जलविद् नीर शाक्यले मधेशका साथै काठमाडौं उपत्यकाको भूमिगत जलस्रोतबारे अध्ययन, अनुसन्धान गरेका छन् । हाल उनी त्रिचन्द्र क्याम्पसमा बिएस्सी र नेपाल इन्जिनिरिङ कलेजमा प्राध्यापनरत छन् । उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विभागमा समेत करिब तीन दशक काम गरेका छन् । उपत्यकाको जमिनमुनिको पानीका बारेमा शाक्यसँग  नया पत्रिकाले गरेकाे कुराकानीकाे सम्पादित […]

Continue Reading

‘स्वच्छ हावा’का लागि ८ अर्ब ७१ करोडको योजना, ४ सय उद्योगलाई सहुलियतपूर्ण वित्तीय पहुँच

बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न सरकारले ५७ मिलियन अमेरिकी डलर (करिब ८ अर्ब ७१ करोड रुपैयाँ) बराबरको ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना (एनक्याप)’ सञ्चालन गर्ने भएको छ । २०८३/०८४ देखि कार्यान्वयन हुने परियोजनाले उद्योग क्षेत्रको हरित रूपान्तरण र वायु गुणस्तर सुधारमा जोड दिनेछ । विश्व बैंकको ५२ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ५ मिलियन अमेरिकी […]

Continue Reading

निजामती सेवा विधेयकले कानुनी रूप लिए ५२ सचिव जानेछन् अवकाशमा

५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेकालाई अवकाश दिने गरी सरकारले तयार पारेको निजामती सेवा विधेयकको मस्यौदाले कर्मचारी वर्ग तरंगित बनेको छ । प्रस्तावित व्यवस्थाले कानुनको रूप लिँदा अवकाशमा जानुपर्ने अवस्थामा रहेका कर्मचारीले असन्तुष्टि व्यक्त गर्न थालेका छन् । अवकाशमा जानु नपर्ने कर्मचारी भने छिट्टै बढुवा पाउने सम्भावना र जागिर अवधि बढ्ने कारणले सकारात्मक […]

Continue Reading

मोरक्कोले ५ पटकको विजेता ब्राजिलसँग खेल्दै

विश्वकप फुटबलको इतिहासमा ५ पटक उपाधी जितेको ब्राजिलले आइतबार विहान अफ्रिकी टिम मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ । खेल अमेरिकाको न्युयोकस्थित न्यु जर्सी रंगशालामा भाेलि आइतबार विहान पौने ४ बजे (नेपाली समय अनुसार) सुरु हुदैछ । विश्वकपका यसअघि सम्पन्न २२ वटै संस्करणमा सहभागिता जनाउने एक मात्र टोली ब्राजिलका सामू सातौँ पटक विश्वकपमा खेल्दै गरेको मोरक्को टाउको दुखाई […]

Continue Reading

सुर्खेत प्रहरीको हिरासतमा थुनुवाको मृत्यु

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१० निवासी २१ वर्षीय साकिर बक्स रहेका छन्।चोरीसम्बन्धी मुद्दामा पक्राउ परेका बक्स गत जेठ २७ गतेदेखि प्रहरी हिरासतमा रहेका थिए। शनिबार बिहान करिब ४ः३० बजेतिर उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि प्रदेश अस्पताल, सुर्खेत लगिएको थियो । जिल्ला प्रहरी […]

Continue Reading

अमेरिका-इरान सम्झौता निकै नजिक

अमेरिका र इरानबिच महिनौँदेखि जारी तनाव अन्त्यका लागि सम्झौता गर्ने कदमका लागि ठूलो सफलता मिल्ने आशा गरिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघीचीले दुई देश सम्झौताका लागि सबैभन्दा नजिक रहेको बताए  । यसैगरी, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा सम्झौता नजिक पुगेको भन्ने आफ्नो एक दिन पहिलेको पोस्टलाई पुनः पोष्ट गरेर सम्झौताको […]

Continue Reading

जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने

आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप एक हजार ४० मेगावाट जलविद्युत् उत्पादन क्षमता थपिने उल्लेख गरिएको छ । निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत् आयोजनालाई समयमै सम्पन्न गर्न विशेष प्रयास गरिने जनाइएको […]

Continue Reading

बस दुर्घटनाको छानबिन गर्न समिति गठन

शुक्रबार दिउँसो बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडामा भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । प्रहरी प्रधान कार्यालयले शनिबार घटनाको छानबिन गर्न नेपाल प्रहरी प्रदेश कार्यालय बनेपाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रबिन […]

Continue Reading

कश्मीरमा विरोध प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्यबिचको झडपमा परि मृत्यु हुनेको सङ्ख्या २० जना पुगेको  एएफपीले जनाएको छ ।आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटी (जेएएसी) का समर्थकले गत हप्ता आतङ्कवाद विरोधी कानुनअन्तर्गत प्रतिबन्ध लगाइएको भए पनि विरोध प्रदर्शनका साथ अगाडि बढिरहेको जनाइएको छ । यस अघि तीन जना सर्वसाधारण […]

Continue Reading