भेनेजुएलामा शक्तिशाली भूकम्पः १६४ जनाको मृत्यु, करिब एक हजार घाइते

भेनेजुएलामा लगातार दुई वटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा १६४ जनाको मृत्यु भएको छ भने झन्डै एक हजार व्यक्ति घाइते भएका छन् । विपद्का कारण देशमा ठुलो सङ्कट उत्पन्न भएपछि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशव्यापी रूपमा सङ्कटकाल घोषणा गरेका हुन  । उनका अनुसार भूकम्पबाट […]

Continue Reading

भेनेजुएलामा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, तेल प्रशोधन केन्द्रसमेत प्रभावित

भेनेजुएलाको उत्तरी तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर बुधबार विनाशकारी महाभूकम्प गएको छ। भूकम्पका कारण राजधानी काराकासका कैयौँ भवनहरू भत्किएका छन् भने देशकै ठूला रिफाइनरी (तेल प्रशोधन केन्द्र) हरू रहेका क्षेत्रहरूमा समेत तीव्र झट्का महसुस गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार देशका विभिन्न राज्यहरूमा केही सेकेन्डको अन्तरालमा दुईवटा ठूला भूकम्प गएका थिए। पहिले ७.२ म्याग्निच्युडको […]

Continue Reading

विश्वकप चलिरहँदा फिफाले गर्‍यो नेपाललाई प्रतिबन्ध

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बुधबार फिफाको ब्युरो अफ द काउन्सिलले विधानको धारा १६ बमोजिम नेपाललाई अर्को सूचना नआएसम्मका लागि  प्रतिबन्ध लगाउने निर्णय गरेको हो। नेपाललाई फिफाले पहिलो पटक प्रतिबन्ध लगाएको हो। तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाएको छ। २४ जुन […]

Continue Reading

समूह ए को विजेताको रुपमा मेक्सिको र उपविजेता बन्दै दक्षिण अफ्रिका नकआउटमा

फिफा विश्वकप २०२६ को समूह ए को खेल सकिएको छ। समूह ए को विजेताको रुपमा मेक्सिकोले नकआउट खेल्नेछ। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिकोले चेक रिपब्लिकलाई ३–० ले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा मेक्सिकोले दोस्रो हाफमा नै निर्णायक गोल निकाल्यो। मेक्सिकोको लागि खेलको ५५ औं मिनेटमा मातेओ चाभेजले गोल गरेका हुन्। ६१ औं […]

Continue Reading

संघीय अनुदानकै भरमा स्थानीय तहको बजेट

स्थानीय तहहरुले आर्थिक वर्ष २०८३-८४ का लागि ल्याएको नीति तथा कार्यक्रम र बजेटमा पूर्वाधार विकासका कार्यक्रमको दबदबा देखिएकोे छ ।कार्यकालको पाँचौं तथा अन्तिम वर्षको बजेट ल्याउँदा स्थानीय तहको नेतृत्वले कार्यान्वयन हुने भन्दा चुनावी महत्व राख्ने, चर्चित र मतदाताको मन तान्ने खालका पूर्वाधार योजना केन्द्रीत महत्वाकांक्षी बजेट ल्याएका छन् । संविधान जारी भएपछि १० असारभित्रै बजेट […]

Continue Reading

मोबाइलबाटै ऋणदेखि स्मार्ट बैंकिङसम्म

केही वर्षअघि बैंकिङ सेवा भनेको शाखामा लाइन बस्ने, फाराम भर्ने र दिनभर प्रक्रिया कुर्ने विषय थियो । तर अहिले नेपालको वित्तीय क्षेत्र तीव्र डिजिटल रूपान्तरणको चरणमा आइपुगेको छ । मोबाइल बैंकिङ, क्युआर भुक्तानी, डिजिटल वालेट, अनलाइन रेमिट्यान्स र विद्युतीय कारोबारले वित्तीय सेवाको स्वरूप नै बदल्न थालेको छ । राष्ट्र बैंकको नयाँ व्यवस्थाले खोल्यो डिजिटल वित्तीय […]

Continue Reading

देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ

देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ भएको छ । कृषि विभागले देशभर करिब १० प्रतिशत धान रोपाइँ भएको जनाएको हो । गत वर्षको तुलनामा रोपाइँ ०।४ प्रतिशतले बढेको छ । मुलुकभर करिब १३ लाख ८१ हजार हेक्टर जमिनमा रोपाइँ हुने गर्दछ । यही असार ८ गतेसम्म सबैभन्दा बढी कर्णाली  प्रदेशमा २२।८ प्रतिशत र बागमती […]

Continue Reading

आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता

अभिनेता जितु नेपाल यस पटक चलचित्र निर्माता बनेका छन् । उनको नयाँ चलचित्र ‘आई एम जीतबहादुर’ आज शुक्रवारबाट चलचित्र घरहरूमा रिलिज भएको छ । विश्वकप फुटबल खेल चलिरहेको बेला चलचित्र ‘आई एम जीतबहादुर’को बुकिङमा सोचे अनुसारको उत्साह देखिएको छैन । यसै बिच यो चलचित्रका वितरकले विश्वकप फुटबललाई कारण देखाउँदै चलचित्र ‘आई एम जीतबहादुर’को केही दिन […]

Continue Reading

विराटनगरबाट हराएको आयल निगमको ट्याङ्कर सुनसरीमा फेला, ९७३ लिटर पेट्रोल चोरी

नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेला परेको छ। इण्डियन आयल कर्पोरेसनको सिलिगुढी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरी असार ७ गते आइतबार कञ्चनबारीस्थित पार्किङमा राखिएको को १ ख ६१९० नम्बरको ट्याङ्कर असार ८ गते सोमबार बिहान गायब भएको हो। नविन ढुवानी […]

Continue Reading

‘बर्थ डे’ सँघारमा मेस्सीको कीर्तिमानी रात

विश्व फुटबलका महान् सर्वकालीन खेलाडी लियोन मेस्सीले आफ्नो नाममा अर्को अविस्मरणीय अध्याय थपेका छन् । ‘फिफा विश्वकप २०२६’को समूह चरणअन्तर्गत अस्ट्रियाविरुद्धको खेलमा कप्तान मेस्सीले दुई गोल गरेपछि साविक विजेता अर्जेन्टिनाले २–० को महइभ्वपूर्ण जित निकाल्दै ‘नकआउट’ चरण अर्थात् ‘अन्तिम ३२’मा स्थान सुरक्षित गरेको छ । मेस्सीको यही प्रदर्शनले उनलाई विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनाएको छ […]

Continue Reading