कोशी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार राति कोशी प्रदेशका पहाडी र तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार हाल कोशी, मधेस र बागती प्रदेशका सम्पूर्ण भूभाग तथा गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । […]
Continue Reading