आजकाे विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ १४ पैसा […]

Continue Reading

‘ग्रे लिस्ट’ बाट बाहिरिन मुख्य छ विषयमा सुधार गर्न सुझाव

सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निगरानी संस्था ‘वित्तीय कारबाही कार्यदल’ (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफ) ले नेपाललाई अझै ‘ग्रे लिस्ट’ मा नै राखेको छ । नेपालले सुधारका प्रयास जारी राखे पनि ती अझै अपर्याप्त रहेको भन्दै एफएटिफले ‘ग्रे लिस्ट’ अर्थात् निगरानीकै सूचीमा राखेको हो । टिएफले यही असार ५ गते सार्वजनिक […]

Continue Reading

मनसुनमा वर्षाभन्दा तातो बढी

नेपाल प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली भित्रँदै कमजोर रहेकाले सुरुवाती चरणमै राम्रो वर्षा गराउन सकेको छैन । कोशी प्रदेशबाट फैलँदै सोमबार गण्डकी प्रदेशसम्म पुगे पनि यी भेगमा समेत राम्रो वर्षा हुन नसकेको हो । मनसुन बलियो नहुँदा बदली लागेका स्थानमा पनि तापक्रम कम हुन सकेको छैन । केहीबेर घाम लाग्दाको अवस्थामा काठमाडौँ र आसपासका […]

Continue Reading

प्राचीन पाषाण औजार फेला

बाँकेको राप्तीसोनारी गाउँपालिका–१, कुसुम क्षेत्रमा पुरातत्व विभागले गरेको खोज तथा अनुसन्धानका क्रममा अत्यन्त प्राचीन पाषाण औजार फेला परेका छन् । प्रारम्भिक अध्ययनले उक्त क्षेत्र प्रागैतिहासिक मानव सभ्यताको महत्वपूर्ण आवासस्थल रहेको सङ्केत गरेको छ । पुरातत्व विभागका पुरातत्व अधिकृत राजेश परियारका अनुसार अनुसन्धानका क्रममा विशेष प्रकारका पाषाण औजार तथा तिनका अवशेष फेला परेका छन् । ती […]

Continue Reading

रास्वपाको बन्दसत्र आज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत मङ्गलबार बन्दसत्रको कार्यक्रम हुँदै छ । सोमबारका लागि तय गरिएको बन्दसत्र प्रतिनिधि परिचयपत्र वितरण कार्य समयमै सम्पन्न हुन नसकेपछि आजसम्मका लागि स्थगित गरिएको हो । पार्टीले प्रतिनिधिहरूको विवरण प्रमाणीकरण, नामावली रुजु तथा परिचयपत्र छपाइको काममा अपेक्षाभन्दा बढी समय लागेकाले बन्द सत्र सार्नु परेको पार्टीका प्रवक्ता मनीष […]

Continue Reading

कतारको रास लफान ग्यास प्लान्ट विष्फोट : १३ को मृत्यु, ६६ जना घाइते

कतार इनर्जीले रास लफान औद्योगिक क्षेत्रस्थित बार्जान ग्यास आपूर्ति केन्द्रमा भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ । जसमा भारतीय र पाकिस्तानी श्रमिक रहेको जनाएको छ । उक्त घटनामा ६६ जना श्रमिक घाइते भएका छन् । केहीको अवस्था चिन्ताजनक रहेको जनाएको छ । उनीहरूको पहिचान सार्वजनिक गरिएको छैन । कतार इनर्जीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो […]

Continue Reading

विष्णु पक्राउपछि प्रदीपले भने- ‘पहिले गिरफ्तार गर्ने, अनि अनुसन्धान थाल्ने शैली गलत’

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई लिएर राज्यका निकायहरू पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु नहुने बताएका छन्।उपाध्यक्ष पौडेल सोमबार सुर्खेतबाट पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत लेख्दै नेता ज्ञवालीले अनुसन्धान र न्याय निरूपणको स्थापित विधि मिचिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। ज्ञवालीले पहिले निष्पक्ष अनुसन्धान गर्ने र अदालतको निर्णयका आधारमा मात्र नियन्त्रणमा लिने प्रक्रिया […]

Continue Reading

राहदानी भ्रष्टाचार प्रकरण: अख्तियारको अभियोगपत्रमा छैन आरजुको नाम

राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनको ठेक्का प्रक्रियामा १० अर्ब रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। यस प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई पनि प्रतिवादी बनाइने चर्चा रहे पनि आयोगले हालका लागि उनीविरुद्धको उजुरी ‘मुलतबी’ मा राख्ने निर्णय गरेको छ। आयोगले अदालतमा दर्ता गरेको अभियोगपत्रमा […]

Continue Reading

रास्वपाको बन्दसत्र सर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्र सरेको छ ।  रास्वपाले अब बन्द सत्र भाेलि मङ्गलबार बिहान ७:00 बजेपछि सुरु हुने जनाएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बिहान ७ बजेपछि बन्द सत्र गर्ने गरी आजको बन्दसत्र स्थगित भएको हो । प्रतिनिधिहरु विरुद्धमा परेको उजुरीमाथिको छानबिनका लागि समय आवश्यक भएकाले बन्दसत्र सारिएको हो […]

Continue Reading

धुलिखेल–खावा खण्डमा पाँच दिन टिप्पर सन्चालनमा रोक

जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले पाँच दिन अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डमा टिप्पर सन्चालनमा रोक लगाउने भएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले धुलिखेल खावा सडक खण्डको बाँकी काम गर्न एक लेन सडक बन्द गर्नुपर्ने भएकाले असार १४ देखि असार १८ गतेसम्म टिप्पर सन्चालनमा रोक लगाउने निर्णय गरेको हो। प्रमुख जिल्ला […]

Continue Reading