अरनिको राजमार्गकाे धुलिखेल–खावा खण्ड असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
सडक स्तरोन्नति भइरहेको अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने भएको छ । जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा यही असार २२ गतेदेखि आगामी साउन ४ गतेसम्म रातको समयमा पूर्णतः सवारी साधन आवागमन बन्द गरिने जनाएको हो । उक्त सडकखण्ड कालोपत्र गर्ने सम्बन्धमा उल्लेखित अवधिमा […]
Continue Reading