वामपन्थी दलबिच एकताको चर्चा पार्टीका नीतिबारे पुनः छलफल गर्ने पक्षमा आफूहरू नरहेकोःओली

लामो समयपछि एकै मञ्चमा शीर्ष कम्युनिस्ट नेता देखिएका छन्  । पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा  कम्युनिस्ट नेताहरू एकै मञ्चमा उभिएसँगै वामपन्थी दलबिच एकताको विषय पनि चर्चामा आएको छ ।  मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल सहसंयोजक पूर्वप्रधानमन्त्री माधव […]

Continue Reading

आठ हजार दुई सय रोपनी सरकारी जग्गा हडपेको तथ्य

देशभरि हिनामिना वा अतिक्रमण भएका सरकारी, सार्वजनिक र गुठी जग्गाको सत्यतथ्य विवरण पत्ता लगाउने उद्देश्यले गठन गरिएको सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग, २०७६ को प्रतिवेदन कार्यान्वयन नभई ओझेलमा पर्दै आएको छ । विशेष अदालतका पूर्वअध्यक्ष मोहनरमण भट्टराईको अध्यक्षतामा गठित यस आयोगले देशका विभिन्न जिल्लामा करिब आठ हजार दुई सय रोपनी सरकारी, सार्वजनिक […]

Continue Reading

मेस्सीको जादु कायमै, इंग्ल्यान्डको बढ्दो आत्मविश्वास

विश्व फुटबल गोल, जित र हारको खेलमात्रै होइन । कहिलेकाहीँ एउटा खेलभित्र देशको सपना लुकेको हुन्छ, एउटा पुस्ताको आशा जोडिएको हुन्छ र कहिलेकाहीँ इतिहास बदल्ने अवसर पनि हुन्छ । नेपाली समयानुसार आइतबार बिहान सम्पन्न ‘फिफा विश्वकप २०२६’को समूह चरणको अन्तिम खेल यस्तै भावनाले भरिए । विश्वकपको पहिलो चरणलाई नाटकीयरूपमा अन्त्य हुँदै प्रतियोगिता अझ कठोर र […]

Continue Reading

फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आज  विमान दुर्घटना हुँदा त्यसमा सवार सबै जनाको मृत्यु भएको छ। न्यान्सी–एसे विमानस्थलबाट उडेको उक्त विमान टोम्ब्लेन कम्युन नजिकै दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ११ जना भएको हो। फ्रान्सेली टेलिभिजन बिएफएमटिभीका अनुसार मृतकमध्ये एक जना पाइलट र १० जना स्काइ डाइभर रहेका छन्। दुर्घटनापछि मुर्थे–एट–मोसेलका प्रिफेक्ट यभ सेगुईले घटनाको वास्तविक समयमै निगरानी तथा […]

Continue Reading

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ ।यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो ।पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए  । “कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिन्छ । तर बर्डफ्लु देखिएका कागलाई  नियन्त्रणमा  लिन सकिदैन”, उनले भने , “सदर चिडियाखानालगायत धेरे ठाउँमा कागले सङ्क्रमण सारेको छ […]

Continue Reading

भेनेजुएला भुकम्प : हालसम्म १,४४० को मृत्यु पुष्टि, ६९ हजार ९०० जना अझै बेपत्ता

 भेनेजुएलामा जुन २५ मा गएको दुई शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ । प्राप्त पछिल्लो विवरणअनुसार यस विपदा हालसम्म १,४३० जनाको मृत्यु पुष्टि भएको छ । यद्यपि वास्तविक मृतक संख्या अझ धेरै हुन सक्ने अनुमान गरिएको छ । अधिकारीहरूका अनुसार ६८,९०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको जानकारी दिएका छन् । उद्धार टोलीहरूले भग्नावशेषबाट […]

Continue Reading

सोनम वांगचुकले सुरु गरे अनिश्चितकालीन भोक हडताल, अभिजीत दीपकेले प्रहरीलाई लगाए यस्ता आरोप

सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा […]

Continue Reading

देशका विभिन्न प्रदेशमा ३ दिन भारी वर्षा हुने, केही ठाउँमा हावाहुरीको पनि सम्भावना

भाेली सोमबार रातिसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबारभन्दा आज आइतबार राती पानी पर्ने गतिविधिहरू बढ्न सक्ने देखिएको छ। सोमबार पानी पर्ने क्रम झनै बढ्न सक्ने सम्भावना छ। सोमबार राति कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। […]

Continue Reading

मनसुनी विपतकाे जोखिममा कृृषि

यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसुनी विपत्को उच्च जोखिममा रहेको छ । मनसुन भित्रिए पनि यतिखेर वर्षा कम गराइरहेको छ । कृषिक्षेत्रमा अतिवृष्टि र अनावृष्टिको उच्च जोखिम कायम छ । नेपालको कुल जनसंख्याको करिब ६० प्रतिशत (एक करोड ८० लाख) जनसंख्या कृषिमा निर्भर छ । कृषिक्षेत्रमा हुने हानिले ती किसान र उनीहरूका परिवारलाई मात्र होइन, देशको सिङ्गो जनसंख्याका […]

Continue Reading

सरकारले भ्रष्टाचारीलाइ निर्मम प्रहार गर्न थालेपछि अत्तालिएका ओली र प्रचण्ड एउटै मञ्चबाट सभवत आन्दाेलनकाे घाेषणा गर्दै

मदन भण्डारी फाउन्डेसनद्वारा आज आयोजना हुन लागेको कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले  एकै मञ्चबाट सम्बोधन गर्ने भएका छन् । सरकारले भ्रष्टाचारीलाइ निर्मम प्रहार गर्न थालेपछि अत्तालिएका ओली र प्रचण्ड एउटै मञ्चबाट संभवत आन्दाेलनकाे घाेषणा गर्दै छन् भन्ने बुझिएकाे छ । फाउन्डेसनद्वारा  मदन भण्डारीको ७५ औँ […]

Continue Reading