बडादशैकाे शुभकामना
बडादशैकाे शुभकामना […]
Continue Readingबडादशैकाे शुभकामना […]
Continue Readingहरिवंश आचार्यको प्रमुख भूमिका रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले यो फिल्मलाई ‘युनिभर्सल’ प्रमाण पत्र दिइएको निर्माण पक्षले जनाएको छ । दीपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंशसँगै आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, […]
Continue Readingपूर्व टेस्ट क्रिकेट अम्पायर हेरोल्ड ‘डिकी’ बर्डको ९२ वर्षको उमेरमा निधन भएको योर्कसायर काउन्टी क्रिकेट क्लबले जनाएको छ । विश्व क्रिकेटका निकै सम्मानित अम्पायर बर्डले ६६ टेस्ट र ६९ एकदिवसीय अन्तर्राष्ट्रियमा अम्पायरिङ गरेका थिए । तीन विश्वकपमा अम्पायरिङ गरेका बर्डका बारेमा योर्कसायरले आफ्नो वेबसाइटमा एक विज्ञप्ति राख्दै भनेको छ, ‘क्रिकेटका सबैभन्दा प्यारामध्ये एक व्यक्तित्व’ को […]
Continue Readingअफगानिस्तानका एक १३ वर्षीय किशोर विमानको ल्यान्डिङ गियरमा लुकेर भारतको राजधानी दिल्ली पुगेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार, दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सोधपुछ गरेपछि, उनलाई सोही उडानमा अफगानिस्तान फिर्ता पठाइएको हो । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा काम एयरलाइन्सको उडान (उडान नम्बर आरक्यू-४४०१) का चालक दलले विमान नजिकै एक किशोर हिंडिरहेको देखे । […]
Continue Readingजिल्लामै मुर्तिकार भनेर चिनिएका कपिलवस्तु नगरपालिका-१ भिक्षुटोलका सुनिल तिवारीलाई यतिबेला मुर्ति बनाउनै चटारो छ । बिगत सात वर्षदेखि मुर्ति बनाउने काममा लागेका तिवारीलाई नजिकिदै गरेको दशैंलाई मुर्ति बनाउन भ्याईनभ्याई छ । मुर्ति व्यवसायलाई आफनो जीवनको आधार बनाएका उनले बावा मुर्ति कला केन्द्र नामको फर्म दर्ता गराएका छन । दशैंको बेला प्रदर्शन गरिने दुर्गा भगवतीका मुर्तिका […]
Continue Readingप्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरू हुने हिन्दुहरूको पर्व बडा दसैं आजदेखि प्रारम्भ भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। बडा दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दसैं घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ […]
Continue Readingहिन्दुको चाड दसैँ नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ । काठमाडौँको असन आसपासमा जमरा राख्न प्रयोग हुने माटाको भाडा, माटो, धान, मकै, गहुँ आदि किन्नेको चहलपहल देख्न सकिन्छ । मानिसको आवत जावत निकै भएता पनि व्यापारमा वृद्धि नभएको व्यापारी बताउछन् ।
Continue Readingनेपाल पञ्चांग निर्णायक विकास समितिले आज लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ। आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्र श्राद्ध गर्ने कि नगर्ने ? सुतक कति बजेदेखि लाग्छ ? लगायत प्रश्न धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेकाले नेपालबाट नदेखिने ग्रहण बार्नु नपर्ने र यसको कुनै […]
Continue Readingअन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ। समितिको बैठकबाट विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिए । विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूबाट दसैँटीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथिको स्थानीयमानअनुसार सम्बन्धित देशको स्थानीय समयअनुसार शुभ साइत सार्वजनिक गरिएको उनले […]
Continue Readingखाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँमा खसी, बोका तथा च्याङ्ग्रा नल्याउने बताएको छ। खाद्य कम्पनी लिमिटेडका अनुसार ‘जेनजी’ आन्दोलनको प्रभाव तथा बाटो असुरक्षाका कारण यस वर्ष दसैँमा खसीबोका तथा च्याङ्ग्रा नल्याउने निर्णय भएको हाे । भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलन र त्यसपश्चात् निरन्तर भएको निषेधाज्ञा र कर्फ्युको विशेष प्रभाव परेकोले यस्तो […]
Continue Reading