प्रतिनिधिसभाकाे बैठक ११ः०० बजे बस्दै
प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत आज प्रतिनिधि सभाको बैठक ११ बजे बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ। यस्तै, शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत […]
Continue Reading