उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा.खुसीराम थारुलाई मोसो दलिएको छ। बिहीबार नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई कालो मोसो दलेका हुन्।
मोसो दल्दै उनीहरुले भनेका छन्,’नेकपा बहुमत जिन्दाबाद जनताको कर खाने र जनताको विरुद्धमा फैसला गर्ने माथी नेकपा बहुमत पार्टीले नेपालभर भ्रष्टाचारविरुद्धमा यसरी कारबाही गरेको छ।’
