पीएसजीलाई फ्रेन्च कप उपाधि

अन्तराष्ट्रिय मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

फ्रेन्च कपको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबले जितेको छ ।  फाइनलमा पीएसजीले रिम्सलाई ३–० गोलले हराउँदै उपाधि जितेको हो । लगातार दोस्रो पटक च्याम्पियन बनेको पीएसजीको यो १६औँ फ्रेन्च कप उपाधि हो ।

एकपक्षीय खेलमा पीएसजीले तीनवटै गोल पहिलो हाफमा गरेको थियो । पीएसजीलाई दिलाउन ब्राडली बार्कोलाले दुई तथा अचरफ हाकिमीले एक गोल गरे  । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *