अध्ययन बिदा दुरुपयोग गरेकाबाट सरकारले असुल गर्यो १० करोड ४६ लाख
त्रिभुवन विश्वविद्यालयको अध्ययन बिदा दुरुपयोग गरेकाहरूबाट सरकारले १० करोड ४६ लाख रुपैयाँ असुल गरेको छ।शिक्षा मन्त्री एवं विश्वविद्यालयको सहकुलपति सस्मित पोखरेलले बिहीबार आफ्नो समाजिक सञ्जालमा स्ट्याटस लेख्दै यसकाे जानकारी गराएका हुन् । ‘उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने हाम्रो अभियानले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ,’ मन्त्री पोखरेलले लेखेका छन्, ‘शिक्षा तथा […]
Continue Reading