वीरगन्ज चिनी मिल र जनकपुर चुरोट कारखाना चलाउन रुसको इच्छा

उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि रुसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभबीच भेटवार्ता भएको छ। बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा राजदूत सुरोभत्सेभले नेपाल-रुस सम्बन्धलाई अझ बलियो बनाउन निरन्तर सहयोग रहने बताएका थिए। उनले नेपाल सरकारबाट अनुरोधसहित सूची प्राप्त भएमा वीरगन्ज चिनी कारखाना, जनकपुर चुरोट कारखानालगायतका औद्योगिक प्रतिष्ठानलाई पुनः सञ्चालन […]

Continue Reading

५० डिग्री तापक्रममा यस्तो जोखिम मोलेर गरिन्छ इरानी इन्धन तस्करी

इरान,मजारको सानो मोटरसाइकल पेट्रोलले भरिएका प्लास्टिकका कन्टेनरहरूले यति धेरै भरिएको छ कि बस्नका लागि मुश्किलले ठाउँ बाँकी छ । उनको पुरानो मोटरसाइकलमा ७० लिटर क्षमताका पाँच वटा कन्टेनर राखिएका छन्, जसको कुल तौल करिब २७२ किलोग्राम छ । तेलका कन्टेनरहरू उनको बाइकको दुवैतिर खतरनाक तरिकाले झुन्डिएका छन् र डोरीले बाँधिएका छन् । उनले यो इन्धन […]

Continue Reading

पीआर लिएर विदेशमा बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै अध्ययन बिदा वा असाधारण बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकाले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको जनाएको हो। सूचनाअनुसार मन्त्रालयमा कार्यरत दुई […]

Continue Reading

नेपाल वायुसेवा निगमलाई उकास्न उपयुक्त मोडलको खोजी हुँदै : पर्यटनमन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमलाई माथि उकास्नका लागि उपयुक्त मोडलको खोजी भइरहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले निगम दुर्गतिमा फसेको उल्लेख गरे  । उनले संरचनागत रूपमै आमूल सुधार गर्न राष्ट्रिय बहस मार्फत उपयुक्त मोडलको खोजी भइरहेको स्पष्ट पारे  […]

Continue Reading

नेपाल–भारत सीमामा ४२ नयाँ सीमा स्तम्भ निर्माण, १०९ को मर्मतसम्भार

नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको अवस्था अध्ययन, अभिलेखीकरण तथा मर्मतसम्भारका लागि सञ्चालन गरिएको तीन महिने फिल्ड सर्वेक्षण सम्पन्न भएको छ । तीन महिनादेखि खटिएको प्राविधिक टोलीले बाँके, दाङ, कपिलवस्तु र नवलपरासी क्षेत्रका सीमा स्तम्भहरूको प्राविधिक अध्ययन पूरा गरेको हो । सर्वेक्षणका क्रममा सीमा स्तम्भको अवस्थिति यकिन गर्ने, हराएका वा क्षतिग्रस्त स्तम्भहरूको विवरण सङ्कलन गर्ने […]

Continue Reading

दुई दशक बित्दा पनि बेपत्ताका परिवार सत्य र न्यायको खोजीमा

विस्तृत शान्ति सम्झौता भएको दुई दशक बितिसक्दा पनि द्वन्द्वकालीन समयमा बेपत्ता पारिएका व्यक्तिको सत्यतथ्य सार्वजनिक हुन नसकेको र पीडित परिवारले न्याय नपाएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। यस कार्यलाई तार्किक निष्कर्षमा पुर्‍याउन सबै पक्षबीच थप प्रतिबद्धता र प्रभावकारी समन्वय आवश्यक रहेको उनीहरूको भनाइ छ। विगत २०५९ असार ३ गते काठमाडौँबाट सुरक्षा निकायद्वारा पक्राउ गरी […]

Continue Reading

युक्रेन युद्ध अन्त्यका लागि रूसमाथि दबाब बढाउन जी–७ राष्ट्र सहमत

युक्रेनविरुद्ध जारी युद्ध अन्त्यका लागि रूसमाथि थप दबाब बढाउन जी–७ राष्ट्रका नेताहरू सहमत भएका छन् ।फ्रान्सको इभियन–लेस–बेन्समा जारी शिखर सम्मेलनमा सहभागी नेताहरूले ऊर्जा क्षेत्रलगायत विभिन्न माध्यमबाट मस्कोमाथि प्रतिबन्ध कडा बनाउने विषयमा छलफल गरेका हुन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि शिखर सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनका क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित अन्य जी–७ […]

Continue Reading

११ महिनामै ७ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा, मलेसिया पहिलो रोजाइ

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा ७ लाख २२ हजार ८४१ नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएको तथ्यांक सार्वजनिक भएको छ। वैदेशिक रोजगार विभागका अनुसार यो संख्या नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएका श्रमिकहरूको हो। विभागको तथ्यांकअनुसार जेठ महिनामा मात्रै ६१ हजार ७२ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। […]

Continue Reading

आज देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा तातो दिन रहन सक्ने अनुमान

आज देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।  कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका […]

Continue Reading

प्राधिकरणका तत्कालीन महानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले गौतमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो। अदालतले उपलब्ध प्रमाण, प्रतिवादीको बयान तथा मिसिल संलग्न कागजात अध्ययनपछि गौतमविरुद्धको अभियोगमा थप […]

Continue Reading