राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्त गरेका छन् ।
उनको सचिवालयले दिएको जानकारीअनुसार अहिले ९ बजे कार्कीको शपथ हुँदैछ ।