साउदीमा अबैध धन्दामा नेपाली
धन कमाउने र सुख पाउने सपना देखेर साउदी अरब पुगेका ५ सय ४४ नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् । साउदीस्थित नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीका अनुसार रक्सी बनाएर बेचेको आरोपमा ३ सय ४५ जना, लागूऔषध ओसार पसार तथा कारोबारमा संलग्न ८४ जना, चोरीमा संलग्न ४३ जना, वेश्यावृत्तिको आरोपमा १२ जना, तोडफोडमा संलग्न […]
Continue Reading