क्षेप्यास्त्र प्रहार भएको भवन पुगेर नेतन्याहूको चेतावनी : इरानले ‘ठूलो मूल्य’ चुकाउनुपर्छ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायली नागरिकको हत्याका लागि इरानले ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका छन्। तेल अभिभ नजिकैको तटीय शहर बट याममा रहेको आवासीय भवनमा क्षेप्यास्त्र प्रहार भएको स्थलको भ्रमणमा उनले भने, ‘इरानले नागरिक, महिला र बालबालिकाको सुनियोजित हत्याका लागि ठूलो मूल्य चुकाउनु पर्नेछ।’ इरानले शनिबार राति र आइतबार बिहान इजरायलमा गरेको क्षेप्यास्त्र आक्रमणमा १० जनाको […]

Continue Reading

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विशेष अदालतको फैसला विरुद्ध अख्तियार सर्वोच्चमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भएको भ्रष्टाचारको मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । प्रिन्टिङ प्रेस खरिदमा पाँच जना प्रतिवादीलाई सफाइ दिएको भन्दै अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो । भ्रष्टाचार गरेको ठहर हुने पर्याप्त आधार हुँदाहुँदै पनि विशेष अदालत प्रतिवादीहरूलाई सफाइ दिएकोमा अख्तियारको असन्तुष्टि रहेको थियो […]

Continue Reading

राणा छुटेपछि राप्रपाले भन्यो: राज्यको वक्रदृष्टि कायमै छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महामन्त्री डा. धवलशमशरे राणा छुटेपछि खुसी व्यक्त गरेको छ। तर, राज्यको वक्रदृष्टि भने कायमै रहेको  बताएको छ। राणा आज छुटेका हुन्। यसपछि राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भनेका छन्, ‘राजसंस्था, हिन्दूराष्ट्र पक्षधर देशभक्त राष्ट्रवादीहरूप्रति राज्यको वक्रदृष्टि कायमै छ, न्यायालयप्रति हाम्रो सम्मान छ। बधाई डा.साब।’ अगाडि उनले लेखेका छन्, ‘राप्रपा महामन्त्री, सांसद […]

Continue Reading

आजको मौसमः ६ वटा प्रदेशमा आज पनि पानी पर्ने

हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा […]

Continue Reading

औषधिको मूल्य समायोजनको विरोधमा उत्पादक र वितरक

सरकारले औषधिको मूल्य समायोजन गर्ने तयारी गरेपछि उत्पादक र वितरक विरोधमा उत्रिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गठित औषधि मूल्य नीति सुझाव समितिले ‘राष्ट्रिय अत्यावश्यक औषधि’ को सूचीमा रहेका सबै औषधिको मूल्य तोक्न सिफारिस गरेपछि औषधि उत्पादक संघ, औषधि व्यवसायी संघ, नेपाल आयातकर्ता संघलगायतले विरोध गरेका हुन् । फार्मेसी संघ भने औषधिको मूल्य समयानुकूल बनाउनुपर्ने पक्षमा […]

Continue Reading

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन

चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । सरकारले चालू आवमा १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । अर्थ मन्त्रालयका अनुसार २०८२ जेठ मसान्तसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँबढी हो । गत वर्ष सोही अवधिमा ९ […]

Continue Reading

बूढानीलकण्ठ पासिकोट घटना: विवाहेत्तर सम्बन्ध नै हत्या र आत्महत्याको कारण हुन सक्ने

धादिङको गल्छी गाउँपालिका–६ घर भएकी २८ वर्षीया अञ्जना तामाङ भारतको चन्डिगढ घर भएका ५४ वर्षीय परमनारायण गिल बसेको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित घरमा नियमित रूपमा काम गर्न जान्थिन् । अञ्जना दुई छोरीसहित काठमाडौंमा बस्दै आएकी थिइन् । वैदेशिक रोजगारीबाट नेपाल आएका अञ्जनाका श्रीमान् भने ३ दिनअघि मात्रै पुनः वैदेशिक रोजगारीमा गएका थिए । दुई छोरीको जिम्मेवारी […]

Continue Reading

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै

सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै, अर्थमन्त्री पौडेलले आव २०८२/८३ […]

Continue Reading

टी–२० सिरिज : नेपाल र नेदरल्यान्ड्सको खेल सोमबार

स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेल सामेबार नेदरल्यान्ड्ससँग खेल्नेछ । सिरिजको पहिलो खेलमा आइतबार राति घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्सबिच प्रतिस्पर्धा हुनेछ । सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसको छ । टी–२० टोलीमा किरन ठगुन्ना, लोकेश बम र रुपेश सिंहले स्थान […]

Continue Reading