कार्यकर्ताले हल्ला गरेपछि रन्किए यादव
जनता समाजवादी पार्टी नेपाल रुपन्देहीद्वारा आयोजित एकताको प्रथम जिल्ला अधिवेशनमा प्रमुख अतिथि थिए- पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव । जब उनी आफ्नो मन्तव्य राख्न थाले, कार्यकर्ताले हल्ला गरेको भन्दै एकाएक भाषण रोके र रिसाउँदै सोफामा गएर बसे । ‘के गरौं ? छाडौं ? घर जाने ? म धन्यवाद दिएर जाऊँ त ? मलाई पनि छुट्टी,’ आफ्नो […]
Continue Reading