केआइआइटीमा नेपाली छात्राको मृत्युः परराष्ट्रले थाल्यो कूटनीतिक पहल

परराष्ट्र मन्त्रालयले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको मृत्यु भएको घटनाको छानबिनका निम्ति  कूटनीतिक पहल प्रारम्भ गरेको छ । छात्रा साह बिहीबार बेलुका आफ्नै कोठामा मृत भेटिएकी थिइन् । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भारतको आइआइटीमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल […]

Continue Reading

कक्षा १२ को परीक्षा तोकिएकै समयमा हुन्छ : बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्र्तीण परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ । परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकाेमा आपत्ति प्रकट गर्दै भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरिएको छ । यसअघि बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख […]

Continue Reading

देशभरका ५६ स्थानीय तहमा प्लास्टिकजन्य फोहोरको अनुसन्धान

सरकारले प्लाष्टिकजन्य फोहोर व्यवस्थापनका लागि देशभरका ५६ पालिकामा अध्ययन  थालेको छ । प्लास्टिकजन्य फोहोरको प्रकार, प्रकृति र व्यवस्थापनका लागि नमूनाका रूपमा देशभरका ५६ पालिकामा अध्ययन भइरहेको हो । यसको जिम्मा अभ्नी दिगोपना केन्द्रले पाएको छ । सो संस्थाका अनुसन्धाकर्ता इन्जिनियर गगन शर्माले हाल बागलुङ नगरपालिकासहित गण्डकी प्रदेशका पाँच र देशभरका ५६ स्थानीय तहमा एकैसाथ अध्ययनको काम […]

Continue Reading

हतियारसहित ६ वटा विमान पाकिस्तान पठाएको आरोपमा बोल्यो टर्की

टर्कीले भारत-पाकिस्तान तनावबिच पाकिस्तानमा हतियार बोकेको विमान पठाएको समाचारको खण्डन गरेको छ। केही सञ्चारमाध्यमले टर्कीले हतियारले भरिएका ६ वटा विमान पठाएको दाबी गरेका थिए। टर्कीको सञ्चार निर्देशनालयले एउटा मालवाहक विमान (सी–१३० हरक्यूलिस) इन्धन भर्नका लागि मात्र पाकिस्तानमा अवतरण गरेको भनेको छ। टर्कीको रक्षा मन्त्रालयले भनेको छ, ‘विमान इन्धन भर्नका लागि अवतरण गरेको थियो, त्यसमा सैन्य सामग्री […]

Continue Reading

अमेरिका-युक्रेनबीच खनिज सम्झौता

अमेरिका र युक्रेनबीच ‘आर्थिक साझेदारी सम्झौता’ भएको छ, यससँगै अब अमेरिकाले युक्रेनका दुर्लभ खनिजमा पहुँच पाउनेछ। यसको सट्टामा अमेरिकाले युक्रेनमा लगानी कोष स्थापना गर्नेछ। यो सम्झौताबारे युक्रेन र अमेरिकाबीच लामो समययता छलफलमा थियो। विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः वाइट हाउस फर्किएपछि जनवरीदेखि नै यो प्रयास तीव्र पारेका थिए। फेब्रुअरीमै खनिज सम्झौता तय भए पनि ट्रम्प […]

Continue Reading

सरकार र शिक्षक महासंघबिच नौ बुँदे सहमति आजदेखि कक्षा सन्चालन

नेपाल सरकार र नेपाल शिक्षक महासंघबिच नौ बुँदे सहमति भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री  रघुजी पन्तले सो जानकारी दिदै साे  सहमतिलाई हिजै बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन समेत गरेको पन्तले पत्रकार सम्मेलनमार्फत जानकारी दिए  । उनका अनुसार बिहिवार देखि शिक्षक महासङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर विद्यालय सञ्चालनको गर्ने सहमति भएको छ । […]

Continue Reading

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।  गए  राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोल दुई रुपियाँ डिजेल र मट्टीतेलको मूल्य एक/एक रुपियाँ घटाएको हो । त्यसैगरी निगमले आन्तरिकतर्फको हवाई इन्धनको पनि एक रुपियाँ घटाएको छ ।

Continue Reading