जापानका पाँच सहरमा कर्णाली सांगीतिक साँझ हुँदै

जापानको टोकियो, ओकिनावासहित पाँच वटा सहरमा ‘कर्णाली सांगीतिक साँझ २०२५’ हुने भएको छ । कर्णाली प्रदेश समाज जापानको आयोजना तथा सुदूरपश्चिमेली नेपाली समाज जापान र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल (जापान शाखा) को सह–आयोजनामा ती सहरमा विशेष सांगितिक साँझ हुन लागेको हो । टोकियो र ओकिनावा सहरका लागि मिति र स्थान टुंगो लागिसकेको आयोजकले […]

Continue Reading

मिस नेपाल बनेको २५ वर्षपछि फिल्ममा

उषा खड्गीले मिस नेपाल बनेको २५ वर्षपछि फिल्ममा डेब्यु गरेकी छन् । उनको डेब्यु फिल्म नरसिंहा: अवतार आगामी जेठको ९ गते रिलिज हुँदैछ। फिल्ममा उनी कस्तो देखिनेछिन् भन्ने कौतुहलता मेटाउँदै यसको निर्माण समूहले उनको फस्टलुक सार्वजनिक गरिसकेको छ। पोस्टरमा उषा मुस्कुराएकी छिन् भने उनको पछाडि नरसिंहाको ठूलो चित्र छ। फिल्मलाई लिएर निकै उत्साहित रहेको उषाले […]

Continue Reading

परम्परागत बजार सुचारु गर्न चीनको चासो

चीनले दोलखासँगको फलाक नाका सुचारु गरेर परम्परागत व्यापारिक सम्बन्धलाई निरन्तरता दिन चाहेको छ । खासामा बजार बस्नु अघि चल्तीमा रहेको फलाक नाका सुचारु गरेर परम्परागत व्यापारिक सम्बन्धलाई चीनले निरन्तरता दिन चाहेको दोलाखका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । केही सयम अघिमात्र सिमा बैठकमा सहभागि हुन चीनको तिब्बत स्थित रोङ्सिया पुगेका  दोलखाका प्रमुख जिल्ला अधिकारी […]

Continue Reading

आन्दोलन नरोकिए कक्षा १२ को परीक्षा स्थगित हुने

साेमबार सम्म आन्दोलनको कार्यक्रम फिर्ता नलिए कक्षा १२ को परीक्षा कठिन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साेमवारसम्म पनि विद्यालय खुलेन भने परीक्षा लिन कठिन हुने जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षा गर्ने अन्तिम तयारी भएता पनि आन्दोलन फिर्ता नलिएसम्म सम्भावना नहुने बताए । उनले भने– सोमबारभित्र आन्दोलनरत शिक्षक केन्द्रमा प्रवेश […]

Continue Reading

मदन भण्डारी राजमार्ग विस्तार,पूर्वी सुर्खेत खण्ड धमाधम कालोपत्रे

मदन भण्डारी राजमार्गको पूर्वी सुर्खेत खण्डको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । पूर्वी सुर्खेतको भेडाबारीदेखि धुलियाबिटसम्म पर्ने ३५ किमी यो सडकमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ । हालसम्म पूर्वी खण्डमा ९० प्रतिशत सडक कालोपत्रे भइसकेको छ भने अब १० प्रतिशत मात्र कालोपत्रे हुन बाँकी छ । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका अनुसार पूर्वी सुर्खेतमा […]

Continue Reading

अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु

सिड्नी नजिकै चट्टानबाट खसेपछि एक मछुवाको मृत्यु भए सँगै इष्टर सप्ताहन्तमा अस्ट्रेलियाको पूर्वी तटमा विशाल छालहरूले प्रहार गर्दा डुबेर मृत्यु हुनेको सख्या छ जना पुगेको छ । आपत्कालीन सेवाहरूले वाट्टामोला समुद्री तटमा दुई जनालाई छालबाट उद्धार गरेका थिए । तर उनीहरूमध्ये एकलाई बचाउन नसकिएको न्यु साउथ वेल्स प्रहरीले एक विज्ञप्तिमा बताएको छ । दक्षिणी सिड्नीको […]

Continue Reading

रिहा भएपछि अध्यक्ष लिङ्देनको प्रतिक्रिया : शान्तिपुर्ण आन्दोलन निरन्तर जारी छ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आन्दोलन निरन्तर जारी रहने बताएका  छन् । आइतबार सिंहदरबारमा सांकेतिक प्रदर्शनका क्रममा पक्राउ परेपछि रिहाइ भएलगतै सञ्चारकर्मीसँग कुरा गर्दै उनले आन्दोलन जारी रहने बताएका हुन् । उनले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका नेता रिहा र आफुहरूकाे राजनैतिक माग पुरा नभएसम्म  आन्दोलन जारि रहने बताए […]

Continue Reading

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै

राजसंस्था पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको छ। पार्टीले आफ्ना कार्यकर्ता र समर्थकहरूलाई दिउँसो १२ बजे काठमाडौंको बिजुलीबजार पुलमा भेला हुन आह्वान गरेको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार, राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा शान्तिपूर्ण तर दृढ प्रदर्शन गर्ने योजना बनाएको छ। लिङ्देन स्वयं प्रदर्शनकारीको अगुवाइ गर्दै […]

Continue Reading

रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा अस्थायी युद्धविराम घोषणा गरेका छन् । पुटिनका अनुसार इस्टरको अवसरमा रुसी सेनाले स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि आइतबार मध्यरातसम्म सबै सैन्य कारबाही रोक्नेछ । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनको टेलिग्राम च्यानलमार्फत जारी गरिएको वक्तव्यमा पुटिनले युक्रेनी पक्षले पनि सोहीअनुसार कदम चाल्ने अपेक्षा गरेका छन् । यदि युक्रेनले युद्धविराम उल्लंघन […]

Continue Reading

राप्रपालाई गृहको चेतावनी : अराजकता सह्य हुन्न

गृह मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार (भोलि) निषेधित क्षेत्र तोड्ने गरी प्रदर्शन गर्ने तयारी गरेपछि त्यस्तो नगर्न चेतावनी जारी गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले निषेधित क्षेत्रभित्र प्रदर्शन गर्ने भन्दै दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जानकारी दिएको छ। गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिलाई संविधान र […]

Continue Reading