सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध

सुक्खा पहिरोका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तरगतको दाउन्ने क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खसिरहेकाले यातायात सेवा अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अहिले उक्त क्षेत्रमा दुवैतर्फ यातायात सेवा पूर्णरूपमा अवरुद्ध छ। पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको […]

Continue Reading

धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमा गम्भीर

धनुषा जिल्लाको सहिदनगर नगरपालिका–५, बासुदेवपट्टीमा विष सेवनबाट तीन जना बालबालिकाको मृत्यु भएको छ भने एक महिलाको गम्भीरअवस्थामा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणबहादुर सिंहले सुशिल साहका ८ वर्षीय छोरा आदित्य साह, चार वर्षीया छोरी आकृति साह र दुई वर्षीया छोरी आरुषी साहको विष सेवनबाट मृत्यु भएको छ भने उनकी ३० […]

Continue Reading

सत्ताको लोभबाट माओवादी बाहिर आउन सकेन : घनश्याम भुसाल

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी सत्ताको लोभबाट बाहिर निस्किन नसकेको बताएका छन् ।मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले माओवादी अहिलेको सरकार हटाएर कांग्रेस नेतृत्वको सरकार बनोस् भन्ने पक्षमा रहेको बताए। कांग्रेसको अहिलेको नेतृत्व आएर देशका सबै समस्या समाधान हुन्छन्? भन्दै उनले प्रश्न गरे । उनले कांग्रेस लायक पार्टी नभएको आरोप पनि लगाए । […]

Continue Reading

भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सिंहदरबारभित्रै प्रदर्शन गरेका हौँ : शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सिंहदरबारभित्रै प्रदर्शन गरेको बताएका छन्।निषेधित क्षेत्र तोड्ने प्रदर्शनमा सहभागी हुने क्रममा  सिंहदरबारबाट पक्राउ परेका शाहीलगायतका नेता रिहा भैसकेका छन्। रिहा भएपछि उनले यस्तो बताएका हुन्। ‘राप्रपाको शक्ति प्रदर्शन होइन, हामीले शुभचिन्तक र राष्ट्रवादीहरूलाई आमन्त्रितसम्म गरेका थिएनौँ।  कसैलाई बोल्न नपाउने गरेर निषेधित क्षेत्र बनाउँदै जनताको […]

Continue Reading

प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह

काठमाडौँ महानगरापलिकाले खुला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ ।  प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभावी फोहर नबाल्न महानगरले आग्रह गरेको हो । महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले प्रद्रषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास  र मुटुका रोगीलाई सबैभन्दा बढी हानि गर्ने बताइन्। महानगरबाट फोहर सङ्कलन गर्न आउने […]

Continue Reading

ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयले हाल्यो मुद्दा

अमेरिकाको हार्वर्ड विश्वविद्यालयले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ। विश्वविद्यालयले ट्रम्प प्रशासनले राजनीतिक दबाब दिएर विश्वविद्यालयको शैक्षिक कामकाज नियन्त्रण गर्न चाहेको आरोप लगाएको छ। हार्वर्डले यसले विश्वविद्यालयको संवैधानिक अधिकारको उल्लंघन गरेको आरोप लगाएको छ। ट्रम्प प्रशासनले हार्वर्डको २.२ बिलियन डलरको कोष रोकेको छ। साथै, ट्रम्प प्रशासनले अक्टोबर २०२३ पछि क्याम्पसमा भएका […]

Continue Reading

शिक्षक सहभागी नभए निजामती कर्मचारी परिचालन गरेरै भए पनि परीक्षा सञ्चालन हुन्छ : बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्वनिर्धारित समयमा अर्थात् यही वैशाख ११ गतेदेखि नै सञ्चालन गर्ने निर्णय गरेको छ। सानोठिमीमा आज बसेको बोर्डको बैठकले विद्यार्थीलाई अन्योलमा नपर्न अनुरोध गर्दै पूर्वनिर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। नेपाल शिक्षक महासङ्घले जारी राखेको आन्दोन र महासङ्घले कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग नगर्ने निर्णय गरेपछि विद्यार्थी […]

Continue Reading

अब वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि शहीद धर्मभक्तमा बेग्लै वार्ड

दुई दिनअघि संयुक्त अरब इमिरेट्सको दुबईमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको नेपाली श्रमिकहरूको उपचार तथा मानसिक स्वास्थ्य परामर्शका लागि निर्णय भएको छ। मन्त्री पौडेलले विदेशिएका श्रमिकलाई स्वदेशमा फर्कंदा तथा त्यहीं रहँदा परेका स्वास्थ्य समस्या समाधानका लागि अघि बढाएको योजनाअनुसार काम गर्ने गरी शहीद धर्मभत्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले काम थाल्ने निर्णय गरेको हो। […]

Continue Reading

भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु

भेरी अस्पताल, नेपालगञ्जमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको छ । अस्पतालका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण हुन लागेको जानकारी दिए। उनले दुई जना बिरामीको मिर्गौला प्रत्यारोपण गर्न लागेको र त्यसका लागि सबै प्रक्रिया पूरा भएको बताए। “एक जनाको प्रत्यारोपण सुरु भइसक्यो त्यो सकिएपछि अर्को हुन्छ”, डा सुवेदीले […]

Continue Reading

रविको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी भएको छ ।सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको मंगलबारको एकल इजलासले प्रारम्भिक सुनुवाइ पछि कारण देखाऊ आदेश जारी गरेको हो । उक्त रिट अब संयुक्त इजलासमा जाने भएको छ । सुप्रिम बचत उच्च अदालत तुल्सीपुर बुटवलले पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध आइतबार रवि […]

Continue Reading