शनिबार र सार्वजनिक बिदा बाहेक सबै दिन संसद् बैठक बस्ने
प्रतिनिधिसभा बैठक अब शनिबार र सार्वजनिक बिदाबाहेक बाँकी सबै दिन सञ्चालन हुने भएको छ । संघीय संसद्का दुवै सदनको वर्षे अधिवेशन सुरु हुनुपूर्व विभिन्न दलका प्रमुख सचेतकहरुलाई आफ्नै कार्यकक्षमा बोलाएर सभामुख घिमिरेले बैठक सञ्चालनका उक्त प्रस्ताव गरेका थिए । बैठकले सभामुखको उक्त प्रस्ताव अनुमोदन गरेको छ । पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय […]
Continue Reading