राजावादीलाई सिपीको सुझाव : कांग्रेस र कम्युनिष्टभित्र पनि राजा मन पराउने धेरै छन्, गाली नगर्नुस्
राजावादी आन्दोलन चलिरहँदा नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव चन्द्रप्रकाश (सिपी) मैनाली राजतन्त्रको पक्षमा उभिएका छन्। शनिबार काठमाडौंमा राजावादीले आयोजना गरेको कार्यक्रममा उनले राजतन्त्रको समर्थन गरे। नागरिक विद्रोहले आयोजना गरेको उक्त कार्यक्रममा मैनालीले राजतन्त्रको पक्षमा बोले र राजावादी आन्दोलन सफल हुने दाबी गरे। ‘नेपालमा २००७, २०१७, २०४७ र २०६३ मा चारवटा सफल आन्दोलन भए,’ उनले […]
Continue Reading