सावधानी अपनाउन आह्वान

काठमाडौँको वायुप्रदूषण विश्वकै एक नम्बरमा परेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उपत्यकामा वायुप्रदूषण अत्यधिक बढेको र यसले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्युआई) सूचकाङ्क अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको […]

Continue Reading

‘भिजिबिलिटी’ कम हुँदा हवाई उडान प्रभावित

केही दिनयतादेखि काठमाडौँमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित बन्न थालेका छन् । केही दिनदेखि  काठमाडौँको आकाशमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम भएर ‘आइएफआर’ प्रविधिबाट उडान, अवतरण भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख एवम् महाप्रबन्धक जगन्नाथ निरौलाले  जानकारी दिए  । उनले भने , “बाक्लो तुवाँलोले भिजिबिलिटीमा […]

Continue Reading

तराई–मधेस केन्द्रित सात दलले गरे ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ घोषणा

तराई–मधेस केन्द्रित सात राजनीतिक दलले ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका छन्। संविधान संशोधन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुशासन प्रवर्द्धनलगायत उद्देश्यसहित आज एक कार्यक्रमबीच मोर्चा घोषणा गरिएको हो। मोर्चामा उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, सिके राउत अध्यक्ष रहेको जनमत पार्टी, रञ्जिता चौधरी अध्यक्ष रहेको […]

Continue Reading

फिदिम र यासोकमा आगलागी, सात घर जले

पाँचथरको फिदिम नगरपालिका र कुम्मायक गाउ‘पालिकाका दुईवटा जंगलमा जथाभावी लगाइएको डढेलोमा परेर पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक बृद्वा, एक बालिका र तीन महिला छन् । उनिहरुमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक) बिनालाल साह (तेली) ले जानकारी दिए  । कुम्मायक गाउ‘पालिका ३ ताम्राखुका अमरसिंह थापा र […]

Continue Reading

बन्दीपुरमा प्याराग्लाइडिङ

पर्यटकीय नगरी तनहुँको बन्दीपुर गाउँपालिका- २  भन्ज्याङबाट प्याराग्लाइडिङ गर्दै पर्यटक । बन्दीपुरको प्याराग्लाइडिङ पर्यटकको रोजाईमा पर्न थालेपछि भीड बढ्न थालेको छ ।

Continue Reading

आईपीएलमा कोलकाता र हैदराबादबीचको रोमाञ्चक भिडन्त

आईपीएलमा आज लगभग एक वर्षपछि डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स (केकेआर) र सनराइजर्स हैदराबाद (एसआरएच) फेरि आमनेसामने भएका छन्। आईपीएल २०२५ को १५औँ खेलमा गत सिजनका फाइनलिस्ट टोलीहरूबीच कोलकाताको इडेन गार्डेन स्टेडियममा रोमाञ्चक प्रतिस्पर्धा भैरहेकाे छ । गत वर्षको फाइनलमा कोलकाताले हैदराबादलाई पराजित गर्दै तेस्रो पटक आईपीएल उपाधि जितेको थियो। त्यसैले यो खेल हैदराबादका लागि […]

Continue Reading

अमेरिकामा भयानक आँधीको वितन्डा, एक युवकको मृत्यु

अमेरिकाको दक्षिण र मध्यपश्चिम क्षेत्रमा भयानक आँधीले ठुलो क्षति पुर्‍याएको छ ।  आँधीमा परेर  एक युवकको मृत्यु भएको छ। यसका साथै, बिजुलीका तार र रूखहरू ढलेका छन् । धेरै घरका छाना आँधीले उडाएका छन् । मौसम विभागले अर्कान्सास, इलिनोइस, इन्डियाना, मिसौरी र मिसिसिपीको केही भागमा आँधीबेहरीको चेतावनी जारी गरेको थियो। आगामी चार दिनको लागि हिम आँधी […]

Continue Reading

इटहरीमा बम राखेर आतंक फैलाउने दुईजना पक्राउ

सुनसरीको इटहरी र धरानमा बम राखेर आतंक फैलाउने दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत पुस १६ गते ९८१४३४७२९० मोबाइल नम्बरबाट सुनसरीको बुढिखोला, भोटेपुलमुनि र इटहरी नगरपालिका अगाडि पान पसलको छेउमा कालो झोलामा बम राखिएको छ भनेर आतंक फैलाउने उनीहरूलाई बिहीबार पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए। आतंक फैलाउने झापाको दमक नगरपालिका-१ का […]

Continue Reading

ताल्चा फुटाएर महानगरको जिम्मवारीमा फर्किए गुरागाईं, अब रोकिएको तलब निकासा हुने

मेयर बालेन साहले लगाएको ताल्चा फुटाएर  प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले पदभार ग्रहण गरेका छन् । मेयर साहले लगाएको ताल्चा उप प्रमुख सुनिता डंगोल, वडा अध्यक्ष र कार्यरत कर्मचारीको पहलमा ताल्चा फुटाएर गुरागाईंले पदभार ग्रहण गरेका हुन् । गुरागाईंले कार्यालय प्रवेश गर्न नदिन राजु पाण्डेको नेतृत्वमा महानगरीय प्रहरी खटाए पनि अन्ततः जनप्रतिनिधि र कर्मचारीको अगाडी केही […]

Continue Reading

शेयर बजारमा हरियाली, नेप्से ३.३५ अंकले बढ्यो

लगातार दुई दिनको हरियालीले शेयर बजारमा उत्साह छाएको छ । बिहीबार नेप्से परिसूचक ३.३५ अंक बढेर २७०३.३९ विन्दुमा बन्दा भएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार करिब साढे ५ अर्बको शेयर खरिदबिक्री भएको नेपाली बजारमा बिहिबार ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार रुपैयाँबराबरको १ करोड […]

Continue Reading