वातावरण प्रदूषण बढेपछि सरकारले गर्यो विज्ञसँग छलफल

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बढ्दो वायु प्रदुषण कम गर्न सबैले भूमिका खेल्नुपर्ने बताएका छन् ।शहरी विकास मन्त्रालयमा आज विज्ञसँग छलफल गर्दै कार्यवहाक प्रधानमन्त्री सिंहले वायु प्रदूषणका कारण जनजिवन प्रभावित हुँदै गएकोमा चिन्ता व्यक्त गरे । अहिले प्रदुषण बढ्नुको मुख्य कारण डढेलाे रहेको जिकिर गर्दै उनले छिट्टै सरकारले यस विषयमा निर्णय लिने बताए । छलफलमा वन […]

Continue Reading

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु, क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर

चिकित्सकीय लापरबाहीका कारण दुई महिनाअघि एक बिरामीको मृत्यु भएको घटनाका पीडितले न्यायका लागि मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्  । विराटनगर–४ मा सञ्चालित नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा फोक्सो एवम् श्वासप्रश्वास सम्बन्धी समस्या लिएर उपचारका लागि भर्ना भएका सुनसरी इनरुवाका ५६ वर्षीया बिमला थापा पोखरेलको गलत उपचार प्रक्रियाका कारण मृत्यु भएको थियो । […]

Continue Reading

पानीको बोतल छुने दलित विद्यार्थीको औंला भाँचियो

भारतको उत्तर प्रदेशस्थित एउटा विद्यालयमा पानीको बोतल छोएको निहुँमा शिक्षकको क्रूरताले हद पार गरेको छ। शिक्षकले दलित विद्यार्थीलाई पानीको बोतल छोएको भन्दै अमानवीय तरिकाले कुटपिट गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार घटना गत शनिबारको हो। नरेन्द्र प्रताप सिंह मेमोरियल हाई स्कुलमा १२ कक्षामा पढ्ने निशान्तले कक्षाको टेबलमा राखिएको पानीको बोतल हातमा लिएका थिए। त्यसपछि रिसले आगो भएका […]

Continue Reading

विधिमै विभेदमा अवकाश प्राप्त कर्मचारी

सङ्घीय निजामती सेवा विधेयकको दफाबार छलफलमा संलग्न सरकारका उच्च पदस्थ कर्मचारीले आफूलाई समेत लाभ हुने गरी कानुनी व्यवस्था गरेको पाइएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको उपसमितिले गोप्य छलफल गरेर तयार पारी सार्वजनिक गरेको निजामती सेवा विधेयकको प्रतिवेदन अनुसार कर्मचारीको उक्त इच्छालाई समिति सदस्यले समेत अनुमोदन गरेका हुन् । संवैधानिक र अन्य सरकारी नियुक्तिमा विधायिकाले […]

Continue Reading

राप्रपा नेता बोहराको अन्त्येष्टि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता तथा प्रतिनिधिसभाका सांसद दीपक बोहराको  अन्त्येष्टि गरिएको छ।उनको उपचारको क्रममा मङ्गलबार  निधन भएको थियो। सांसद बोहराको  पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको हो।उनको पार्थिव शरीरमा छोराहरु गौरव बोहरा र प्रज्ज्वल बोहराले दागबत्ती दिएका थिए । सभामुख देवराज घिमिरे, उप्रप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री […]

Continue Reading

रजक र महर्जनको परिवारलाई दस लाख रुपियाँ राहत दिने गृह मन्त्रालयको निर्णय

गृह मन्त्रालयले चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई दस/दस लाख रुपियाँ राहत प्रदान गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार बुधबार बसेको मन्त्रीस्तरीय बैठकले सो राहत दिने निर्णय गरेको हो। उनका अनुसार गृह मन्त्रालयले सो निर्णय र प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा […]

Continue Reading

सञ्चारमाध्यमको प्रभावकारी सञ्चालनमा चुनौती : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले भ्रम, मिथ्या एवं संशयपूर्ण सामग्रीबाट जनता भ्रमित हुन नदिने जिम्मेवारी सञ्चारमाध्यमको भएको बताएका छन् ।  सिंहदरबारमा आयोजित सार्वजनिक प्रशारण सेवा रेडियो नेपाल ७५ औँ वर्ष प्रवेशका अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन  । उनले पछिल्लो समय इन्टरनेट र प्रविधिको विकासले सामाजिक सञ्जालमार्फत नागरिक पत्रकारिताको बलियो भएको बताउदै  प्राकृतिक […]

Continue Reading

आन्दोलन गर्न डेढ लाख शिक्षक काठमाडौंमा

काठमाडौंमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरिका शिक्षकहरू प्रदर्शनमा सहभागी हुन आएका छन् । शिक्षक महासंघको नेतृत्वमा आयोजना भइरहेको आन्दोलनमा डेढ लाख शिक्षक कर्मचारीको सहभागिता रहने जनाइएको छ । महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले शान्तिपूर्ण र मर्यादित प्रदर्शनका लागि ८ सय स्वयंसेवक परिचालन गरिएको बताइन् । शिक्षकहरूले सरकारसँगको विगतको सहमति अनुसार विद्यालय शिक्षक विद्यार्थी […]

Continue Reading

तीनकुने प्रदर्शनमा चलेको थियो ७६ राउन्ड गोली

चैत १५ गते राजावादीले तीनकुनेमा गरेको  प्रदर्शन नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरेर ७६ राउन्ड गोली चलाएको खुलेको छ । त्यही ७६ राउन्डमध्ये एक राउन्ड गोली लागेर कीर्तिपुरका सविन मर्हजनको ज्यान गएको हो । प्रहरीले अधिकांश हवाई फायर गरेको दाबी छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले प्रहरीको तर्फबाट ५८ राउन्ड गोली […]

Continue Reading

भूकम्पपीडितका लागि राहत बोकेर नेपाली सेनाको विमान आज म्यानमार जाँदै

गत्  शुक्रबार गएको शक्तिशालि भूकम्पमा व्यापक जनधनको क्षति पुगेको दक्षिणपूर्वी मुलुक म्यानमारमा नेपालका तर्फबाट मेडिकल राहतसहित नेपाली सेनाको जहाज आज बिहान बंगलादेश हुँदै त्यसतर्फ जादैछ । म्यानमारको मध्यक्षेत्रमा ७.७ म्याग्निच्यूडको विनाशकारी भूकम्प गएको थियो । जसमा सोमबारसम्म कम्तीमा २७ सय मानिसको ज्यान गएको र ४५ सय बढी घाइते भएको तथ्यांक सार्वजनिक भएको छ । सैनिक प्रवक्ता […]

Continue Reading