ट्रम्प ट्यारिफले निम्त्याएको तहल्का : एसिया, युरोप र अमेरिकी बजारमा भयंकर गिरावट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी कर (ट्यारिफ) नीतिले दोस्रो दिन पनि वैश्विक बजारमा ठूलो गिरावट आएको छ । ट्रम्पले यो नीतिको बचाउ गरेपनि विश्वव्यापी आर्थिक मन्दीको डर पैदा भएको छ । शुक्रबार बिहान बजार खुलेसँगै लन्डनको एफटीएसई १०० सूचकांक ओरालो लागेको छ । त्यसअघि एसियाली बजारमा पनि ठूलो गिरावट देखिएको छ । ट्रम्पले भने आफ्नो […]

Continue Reading

काठमाडौँ उपत्यकामा वायु प्रदूषण केहि कम

काठमाडौँ उपत्यकामा बुधबार र बिहीबारको तुलनामा वायु प्रदूषण शुक्रबार  केही कम भएता पनि वायु प्रदूषण कायमै रहेको छ। हावाको गुणस्तर मापन गर्ने  आइक्यू एअरका अनुसार हिज काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको थियो। काठमाडौँको वायु प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो। मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै उपत्यकामा वायु प्रदूषण अत्यधिक […]

Continue Reading

तनहुँको भानुमा बस पल्टियो : १५ जना घाइते, चालक फरार

तनहुँको भानुमा बस दुर्घटना भएको छ । शुक्रबार जिल्लाको भानु नगरपालिका १ अधेरी खोला नजिक बस पल्टिएको इलाका प्रहरी कार्यालय भानुका प्रमुख दिपक कुँवरले जानकारी दिए  । उहाँका अनुसार बस दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन् । जसमध्ये दुई जना गम्भीर घाइते र दुई जनाको अवस्था मध्यम रहेको छ । अन्य ११ जनाको […]

Continue Reading

राजावादी विचार बोक्नेहरू एकताबद्ध हुन कमल थापाको अपिल

राजा र राजावादी विचार बोक्नेहरूलाई बदनाम गर्न गणतन्त्रवादीहरूले अनेक भ्रम फिजाइरहेको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले विचार मिल्नेहरूबीच एकतामा जोड दिएका छन् ।राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजावादी विचार बोक्ने शक्तिहरूबीच एकतामा जोड दिएका छन् । सरकार र गणतन्त्रवादी दलहरूले राजा र राजावादी विचार बोक्नेहरूविरुद्ध अनेक भ्रम फैलाएर कमजोर बनाउने प्रयास गरिरहेको भन्दै थापाले […]

Continue Reading

आजकाे माैसमः काठमाडौंको आकाश कहिले सफा हाेला ?

हाल देशमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। बाँकी भूभागहरूमा मौसम मुख्यतया सफा रहेको छ। काठमाडौंमा बिहीबार बिहानको तुलनामा अहिले भिजिबिलिटी बढी रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। ‘बिहीबार काठमाडौंको भिजिबिलिटी न्यूनतम १ हजार थियो। […]

Continue Reading

आजकाे विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४० पैसा र बिक्रीदर १३७ रुपैयाँ कायम भएको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ५० पैसा र बिक्रीदर १३७ रूपैयाँ १० पैसा थियो। बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलरको भाउ सामान्य घटेको छ।त्यस्तै युरोको भाउ […]

Continue Reading

ग्लोबल आईएमई बैंक लिमिटेडविरुद्ध सीआईबी मा उजुरी

ग्लोबल आईएमई बैंक लिमिटेडविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दर्ता भएको छ। बैंकले ऋणीसँगको मिलेमतोमा ग्राहकको निक्षेप दुरुपयोग गरेको भन्दै बैंककै एक शेयरधनीले निष्पक्ष छानबिनको माग गर्दै उजुरी दिएका छन्। बैंकले दोलखा भिमसेन इन्भेष्टमेन्ट प्रा.लि.लाई नियमविपरीत ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको र उक्त रकम जोखिममा परेको भन्दै यसबारे तत्काल अनुसन्धान हुनुपर्ने माग उजुरीमा […]

Continue Reading

१८५ देशका वस्तुमा ट्रम्पले लगाए उच्च भन्सार

चुनावी अभियानदेखि नै ‘अमेरिका फर्स्ट’ नीतिलाई जोडतोडका साथ उठाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने सबै विदेशी वस्तुमा उच्च भन्सार शुल्क घोषणा गरेका छन् । ट्रम्पको नयाँ घोषणामा नेपालसहित १ सय ८५ मुलुकको व्यापार प्रभावित हुने भएको छ । ट्रम्पले नेपाललाई १० प्रतिशत भन्सार शुल्क लाग्ने देशको सूचीमा समावेश गरेका छन् । हाल नेपालले सयभन्दा बढी वस्तु शून्य […]

Continue Reading

२३ वर्ष बितेपछि एकै गाउँका ३ परिवारले गरे कुशको शव बनाएर अन्तेष्टि

बारबर्दिया नगरपालिका –७ सोनपुर गाउँकि रामदुलारी थारुले झण्डै २३ वर्ष श्रीमान फर्केर आउने आशैआशमा बिताइन् । २३ वर्ष बित्दा पनि वेपत्ता श्रीमानको सास आयो न लाश । रामदुलारीका ३८ वर्षीय श्रीमान टाटेराम थारुलाई २०५९ सालमा तत्कालिन शाही नेपाली सेनाले घरमा सुतिरहेको अवस्थामा सोधखोज गर्नुछ भनी लगेको थियो । त्यसयता टाटेराम घर फर्केनन् ।  श्रीमान फर्केर […]

Continue Reading

अदालतमा धर्ना बसेकी दिदीको शरीरमा बहिनीले पेट्रोल छर्केपछि…

श्रीमानको हत्यामा संलग्नलाई जिल्ला अदालतले धरौटी र तारेखमा छाडेपछि जाजरकोटकी एक महिलाले बिहीबार उच्च अदालत सुर्खेतको गेटमै आत्मदाहको प्रयास गरेकी छन् । सेतो कफन पहिरेर नाबालक छोराका साथ धर्ना बसेकी जुनीचाँदे गाउँपालिका–६ मइपकी निर्मला शाहीले आत्मदाहको प्रयास गरेकी र उनकी बहिनी शर्मिला शाहीले सोमा सहयोग गरेको भन्दै दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बहिनी शर्मिलाले […]

Continue Reading