अमेरिकासँग वार्तागर्न तयार इच्छुक छौँ : इरानी राष्ट्रपति मसूद

इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफ्नो देश अमेरिकासँग समान रुपमा वार्ता गर्न इच्छुक रहेको बताएका छन् । अमेरिकासँग प्रत्यक्ष वार्तामा सहभागी हुने वा नहुने स्पष्ट नगरी तेहरानको यो भनाइ सार्वजनिक भएको हो । ‘इस्लामिक गणतन्त्र इरानले समान स्तरमा वार्ता चाहेको छ’ राष्ट्रपतिको वेबसाइटमा जारी विज्ञप्तिमा पेजेस्कियानले भने । बिहीबार ट्रम्पले इरानसँग ‘सिधा वार्ता’ गर्न चाहेको बताएका […]

Continue Reading

ट्रम्पको विश्वव्यापी भन्सार शुल्क लागू, अमेरिकी व्यापारमा नाटकीय परिवर्तन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालसम्मकै व्यापक भन्सार शुल्क शनिबार लागू भएको छ । यसले प्रतिक्रियास्वरूप जवाफी कारबाही र बढ्दो व्यापारिक तनाव निम्त्याउन सक्छ र विश्व अर्थतन्त्रलाई अस्तव्यस्त पार्न सक्छ । मेक्सिको र क्यानाडाका सामानहरू बाहेक अधिकांश अमेरिकी आयातमा असर पार्दै मध्यरातमा १० प्रतिशत ‘आधारभूत’ भन्सार शुल्क लागु भयो । यसमा ट्रम्पले देशको व्यापार घाटासँग सम्बन्धित […]

Continue Reading

दाउन्नेमा अब सवारी साधन रोकेर बाटो विस्तार गरिने

नारायणघाट–बुटबल सडक खण्डको दाउन्नेमा अब दिउँसो पाँच घण्टा र राति ६ घण्टा आवागमन बन्द गरी सडक विस्तारको काम गरिने भएको छ । नवलपरासी पूर्व र पश्चिमका सरोकारवालाहरुको शनिबार दाउन्नेमा बसेको बैठकले आवागमन बन्द गरेर सडक विस्तारको कामलाई तीव्रता दिने निर्णय गरेको जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख, प्रहरी निरीक्षक जनक बन्जराले जानकारी दिए  । उनका अनुसार […]

Continue Reading

चितवनबाट हरि ढकालले सुनाए रवि लामिछानेको ‘अन्तिम इच्छा’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरि ढकालले पार्टी सभापति रवि लामिछानेको ‘अन्तिम इच्छा’ सुनाएका छन्।शनिबार चितवनबाट सुरू भएको जनयात्राको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा केन्द्रीय सदस्य एवम् सांसद ढकालले लामिछानेको ‘अन्तिम इच्छा’ सुनाएका हुन्।उनले प्रहरीले ‘अन्तिम इच्छा’ सोधेकोबारे पनि आपत्ति जनाए। ‘यो देशका किसानको अनुहारमा हाँसो ल्याउने अन्तिम इच्छा छ । यो देशको युवा पलायन […]

Continue Reading

रवि पक्राउपछि रास्वपाका ४ निर्णय : अदालतको सम्मान गर्ने, विवेक नगुमाउने

सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अदालतको आदेशअनुसार पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आकस्मिक भर्चुअल बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ । शुक्रबार अबेरदेखि शनिबार बिहानसम्म चलेको केन्द्रीय सचिवालयको बैठकले  उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेका सम्बन्धमा गरेको आदेशलाई सम्मान गर्ने निर्णय गरेको छ । यस्तै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह […]

Continue Reading

हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला

हिमपहिरोमा परेर हराइरहेका चिनियाँ नागरिकको शव १२ दिनपछि  फेला परेको छ ।  गत चैत ११ गते अन्दाजी १२: ३० बजे जिल्ला कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउराली स्थित चुम्‍रुङमा हिमपहिरो आएको थियो । हिमपहिरोपछि अन्नपूर्ण बेस क्याम्पबाट घान्द्रुकतर्फ आउँदै गरेका २८ वर्षीय ई चेङ युवान सम्पर्कविहीन बनेका थिए । तत्काल स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले खोजी गर्दा […]

Continue Reading

घण्टी बजाएर रास्वपाको ‘जनयात्रा’ शुभारम्भ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जनयात्रा कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । शनिबार चितवनको भरपुरस्थित गेष्ट हाउस चौरमा आयोजित कार्यक्रममार्फत गत राष्ट्रिय भेलामा घोषणा गरेको ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’को शुभारम्भ गरिएको हो । पार्टीका उपसभापति स्वर्णिम वाग्लेसहितका नेता कार्यकर्ताले घण्टी बजाउँदै औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरेका थिए ।  सत्तामा बस्नेहरूले प्रतिशोधको ज्वाला दन्काउँदा पनि […]

Continue Reading

रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत रुपन्देहीको आदेश

जिल्ला अदालत रुपन्देहीको जमानतमा रिहा गर्ने आदेशलाई बदर गर्दै उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले रवि लामिछानेलाई पुन थुनामा पठाएको छ। अदालतका सूचना अधिकारी यमप्रसाद बाँस्कोटाका अनुसार न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई थुनामा पठाउने आदेश जारी गरेको हो। पूर्व डिआईजी छविलाल जोशीको […]

Continue Reading

जाजरकोटमा तीन मिनेटको फरकमा दुईवटा भूकम्प

जाजरकोटमा ३ मिनेटको फरकमा दुई वटा भूकम्प गएको छ । गए राति ८ः०७ मा ५.२ म्याग्निच्युडको ३ मिनेटमै ५.५ म्याग्निच्युडको अर्को भूकम्प गएको छ  । भूकम्पकाे केन्द्रबिन्दु कुशे गाउँपालिका पैकभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का सुर्खेत, दैलेख, सल्यान, कालिकोट, चितवन तथा बाग्लुङ लगायतका जिल्लामा महसुस गरिएको थियाे  । भूकम्प […]

Continue Reading

तीनकुने घटनाको निष्पक्ष छानबिनको माग गर्दै सडकमा राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १५ गतेको राजावादीहरूको आन्लोलनमा काठमाडौँको तीनकुने क्षेत्रमा घटेको घटनाबारे निष्पक्ष छानबिनको माग गर्दै शुक्रवार राजधानीमा प्रदर्शन गरेको छ । तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिन, पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणासहित हिरासतमा रहेका सबै प्रदर्शनकारीलाई रिहा गर्न माग गर्दै राप्रपाले प्रदर्शन गरेको हो । चैत १५ गते तीनकुनेमा राजावादी समूहले […]

Continue Reading