वरिष्ठ पत्रकार भैरव रिसालको निधन
वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय पत्रकार रिसाल अस्वस्थ हुनुभएपछि आइतबार फ्रन्टलाईन अस्पताल बानेश्वर भर्ना गरिएको थियो । उनका भाइ पुरु रिसालका अनुसार उनको निधन गएराती पौने ८ बजेतिर भएको हो । पत्रकार रिसालले आफ्नो शरीर पाटन अस्पताललाई दान दिने घोषणा गरेकाले उनको दाहसंस्कार नगरिने वरिष्ठ पत्रकार तीर्थ कोइरालाले बताए । […]
Continue Reading