दुर्गा प्रसाईं भारतीय प्रहरीको नियन्त्रणमा रहेको दाबी
काठमाडौंमा हिंसा मच्चाएर फरार राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं भारतीय प्रहरीको नियन्त्रणमा रहेको दाबी गरिएको छ। एक सातादेखि भारतको आसाममा तन्ना र चटपटे बेच्दै प्रसाईंको खोजी गरिरहेका नेपाली सुरक्षाकर्मीले फेला पारेपछि भारतीय प्रहरीले उनलाई बिहीबार आसामबाट नियन्त्रणमा लिएको दाबी गरिएको हो। भारतीय प्रहरीले नेपाल–भारत सीमामा ल्याएर छाडेपछि नेपाल प्रहरीले उनलाई पक्राउ गर्ने बताइएको छ। तर […]
Continue Reading