आजको मौसम: हल्कादेखि मध्यम वर्षा

हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहेको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको […]

Continue Reading

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७१  पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७९ रुपैयाँ ७८ […]

Continue Reading

वैशाख पहिलो साता कर्णाली एजुकेशन एक्स्पो हुने

नयाँ वर्षको शुभारम्भसँगै सुर्खेतको वीरेन्द्रनगरमा शिक्षा सम्बन्धी विशेष प्रदर्शनी हुने भएको छ । सो अवसरमा शिक्षाविज्ञ, जनप्रतिनिधि, अभिभावक र विद्यार्थीहरुबिच शिक्षाको नीतिगत व्यवस्था, कर्णालीको शैक्षिक अवस्था र समाधानका विकल्पका बारेमा कार्यशाला समेत सञ्चालन गरिने छ । कर्णाली विकास केन्द्रको पहलमा वीरेन्द्रनगर नगरपालिका र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा तीन दिने प्रदर्शन हुने केन्द्रका अध्यक्ष […]

Continue Reading

आजदेखि फेवा महोत्सव, होटलमा पाहुनालाई २० प्रतिशतसम्म छुट

होटल सङ्घ पोखराले आजदेखि फेवा महोत्सव सञ्चालन गर्दै छ । महोत्सव आगामी नयाबर्ष  वैशाख १ गतेसम्म चल्ने छ । पोखरामा आयोजना गर्न लागेको २०औँ फेवा नव वर्ष महोत्सव–२०८२ मा यहाँ आउने पर्यटकका लागि लक्षित गरी होटलले आफ्नो दररेटमा २० प्रतिशत छुट गर्ने भएका छन् । सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले महोत्सवमा यसपटक भक्तपुरको […]

Continue Reading

काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै

सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा आजदेखि काठमाडौंमा तेस्रो अन्तरर्राष्ट्रिय यातायात सम्मेलन–२०२५  हुनेभएको छ । सम्मेलन चैत २९ देखि ३१ गतेसम्म चल्ने छ । सम्मेलन सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको सहआयोजना रहेको छ । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपालका अध्यक्ष डा. हरेराम श्रेष्ठले यातायात सुरक्षालाई […]

Continue Reading

चट्याङ लागेर २४ घण्टामै आठको मृत्यु

चट्याङ लागेर २४ घण्टामै आठजनाको ज्यान गएको छ । मौसममा आएको फेरबदलसँगै बुधबार र बिहीबार बिहान परेको चट्याङले सुदूरपश्चिममा तीन, कोशी र लुम्बिनीमा दुई–दुई र मधेशमा एकजनाको मृत्यु भएको हो । सुदूरपश्चिममा बाजुराको बुढीगंगा नगरपालिका– १, तल्लोकुटीकी बिरु सार्कीका नौमहिने छोरा दृष्टि, डोटीको सायल गाउँपालिका– ६ की ३३ वर्षीया कमला नागरी र बझाङको बित्थडचिर गाउँपालिका– ३ की […]

Continue Reading

आज देशका यी स्थानमा वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदलीको अवस्था रहेको छ । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउसो […]

Continue Reading

वासिङ्गटनविरुद्ध बेइजिङको श्वेतपत्र

अमेरिकाले घोषित रुपमा नभए पनि चीनविरुद्ध व्यापार युद्ध थालेको छ एकपक्षीय रुपमा १२५ प्रतिशत भन्सार शुल्क लगाएर । यसवीच युक्रेन युध्द शुरु भएदेखि अमेरिकी शत्रु राष्ट्रको रुपमा परिचित रुस र बेलारुसबाहेक विश्वका सबैजसो मुलुकबाट आयात गरिने सामानमा एकपक्षीय रुपमा भन्सार शुल्क बढाइएको छ । चीनले पनि अमेरिकी निर्णयलाई चुनौती दिँदै त्यताबाट ल्याइने सामानमा ८४ प्रतिशत […]

Continue Reading

‘बाँके वार्ता’ले काम नगरेपछि जनमत र नागरिक उन्मुक्तिबीच वैशाख ६ गते निर्णायक छलफल

डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच २०८२ वैशाख ६ गते निर्णायक वार्ता हुँदैछ। वैशाख ६ गते पार्टी एकतालाई टुङ्ग्याउने गरी वार्ता हुने नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन्। ‘६ गतेचाहिँ अन्तिम वार्ता हुनेछ,’ उनले भनिन्। यसअघि पनि निर्णायक वार्ता गर्न जनमत अध्यक्ष राउत र नागरि उन्मुक्तिका […]

Continue Reading

तीनकुने घटना: छानबिन समिति बनाउन सरकार अनिच्छुक

सरकारले काठमाडौंको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शन आपराधिक प्रकृतिको भन्दै छानबिन समिति बनाउन अनिच्छा देखाएको छ। राजा फर्काउने उद्देश्यसहित गरिएको प्रदर्शनका क्रममा दुईजनाको ज्यान गएको र अर्बौं रूपैयाँबराबर क्षति भएको थियो। गृह मन्त्रालयले आपराधिक प्रकृतिको घटना भएकाले छानबिन समिति बनाउनुपर्ने आवश्यकता नभएको बताउँदै हिंसामा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन निर्देशन दिइसकेको छ। गृह स्रोतले […]

Continue Reading