राजसंस्थाका पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिक डिपाेर्ट

राजसंस्थाका पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई सरकारले डिपाेर्ट गरिएकाे छ । गृह मन्त्रालयले किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउँदै तत्काल डिपाेर्ट गर्ने निर्णय गरेको हो। उनलाई मंगलबार सम्ममा स्वदेश पठाउने तयारी रहेको अध्यागमन विभागका सूचना अधिकारी टिकाराम ढकालले जानकारी दिए । विदेशी नागरिक भएर पनि नेपालको राजनीतिक गतिविधिमा संलग्न रहेको पाइएकाले […]

Continue Reading

जाजरकोटको पैँक केन्द्रबिन्दु भएर दुई पटक भूकम्प

जिल्लाको पैँक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको छ। पहिलो भूकम्प २०८२ साल वैशाख १ गते राति ९ बजेर ३१ मिनेटमा गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको स्थानीय परिमाण ४.१ म्यागनिच्युट मापन गरिएको छ। यसैगरी, दोस्रो भूकम्प वैशाख २ गते बिहान ४ बजेर ५३ मिनेटमा गएको हो। केन्द्रका अनुसार यस […]

Continue Reading

चीनद्वारा अत्याधुनिक ‘सञ्चार उपग्रह’ प्रक्षेपण

चीनले नवीनतम प्रविधियुक्त ‘सञ्चार उपग्रह’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।  चीनको दक्षिण-पश्चिमी सिचुआन प्रान्तको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट उक्त उपग्रह प्रक्षेपण गरिएको हो । ‘लङ  मार्च-३ बी’ नामक बोक्ने रकेट प्रयोग गरी प्रक्षेपण गरिएको उपग्रह सफलतापूर्वक निर्धारित कक्षमा प्रवेश गरेको जानकारी सो केन्द्रले दिएको छ । उक्त उपग्रह मुख्य रूपमा बहु-तरंगदैध्र्य (बहु-ब्यान्ड) तथा उच्च […]

Continue Reading

रोकियो सुरुङमार्ग निर्माण

निर्माणको अन्तिम चरणमा पुगेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको काम एक महिनादेखि ठप्प छ । स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि चैत ३ गतेदेखि आयोजनाको कुनै पनि काम अगाडि बढ्न सकेको छैन । आगामी कात्तिकदेखि सो सुरुङमार्ग सञ्चालनको तयारी छ । यो आयोजनाका प्रमुख सञ्जय पन्थीले स्थानीयवासीले आयोजनासँग असम्बन्धित र अव्यावहारिक माग राख्दै सुरुङमार्ग निर्माण अवरुद्ध पारेको […]

Continue Reading

दाउन्ने क्षेत्रमा गएराती देखि ६ घण्टा सडक बन्द

नारायणगढ बुटवल सडक खण्ड अन्तरगत गएरातीदेखि दाउन्ने क्षेत्रमा रातीमा सडक बन्द गरेर काम भै्रहेकाेद छ । गत चैत्र २७ गते बाट पाँच दिनसम्म दिउसो चार घण्टा बन्द हुँदै आएको सडक सोमबारदेखि १५ दिनसम्म राती ११ देखि बिहान ५ बजेसम्म बन्द गरेर पहाड काट्ने काम गर्न लागिएको हो । दैनिक रातीमा ६ घण्टा यातायात आवागमन बन्द गरेर […]

Continue Reading

२०८१ : यी पाँच नौलो राजनीतिक अभ्यास र घटना देखिएको वर्ष

राजनीतिक रूपमा वर्ष २०८१ सदाका वर्षहरूझैँ अदलबदलपूर्ण त रह्यो नै, सँगै केही नयाँ र नौला अभ्यास तथा घटनाक्रम पनि देखिए। संसद्का दुई ठूला दल मिलेर सरकार बनाउनु, राजकीय उच्च पदस्थहरू सक्रिय राजनीतिमा फर्किनुलगायतका अभ्यास पनि यही वर्षभित्र भए। यस मानेमा पनि राजनीतिक रूपमा वर्ष २०८१ अलि नौलो नै रह्यो। यस बाहेक यो वर्ष बढी उच्च […]

Continue Reading

पुर्व राजाकाे नया बर्षका अवसरमा सन्देश

प्रिय, आत्मिय दाजुभाइ, दिदीबहिनीहरू, हामी नेपालीहरूको घरआँगनमा नयाँ वर्ष २०८२ आइपुगेको छ। नयाँ घाम, नयाँ ज्योति, नयाँ उत्साह लिएर आएको नयाँ वर्षको उपलक्ष्यमा देश तथा विदेशमा रहेबसेका सम्पूर्ण नेपालहरूको सुख र शान्तिको मंगलमय शुभकामना। हरेक नयाँ वर्ष नूतन आशा र विश्वास बोकेर आउने तर वर्षको विदाइमा एउटा घनघोर निरासाका बिच हुने गरेको धेरै साल भयो। […]

Continue Reading

यी हुन् वर्ष २०८१ का नेपालका प्रमुख घटना

अघिल्ला वर्षहरूझै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो ।मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, ठूलो जनधनको क्षतिसहितको प्राकृतिक प्रकोप र दुर्घटना तथा अध्यादेश, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीसम्बन्धी […]

Continue Reading

वीरगन्जमा कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा कर्फ्यु जारी गरेको छ। हनुमान जयन्तीको अवसरमा आयोजित शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएर स्थिति तनावग्रस्त बनेपछि प्रशासनले साँझ ६:३० बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेको हो। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आइतबार विहान १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो। उनका अनुसार पूर्वमा वीरगन्ज-१५ मा […]

Continue Reading