मन्त्रिपरिषद् बैठक: विद्यालय शिक्षा विधेयक पारित गर्न संसद बैठक आह्वान
सरकारले संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्न वैशाख १२ गते संसद बैठक आह्वान गर्ने निर्णय गरेको छ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको हो। शिक्षा विधेयक पारित गर्न आवश्यक समन्वय तथा सहजीकरणका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै मन्त्रिपरिषद्ले आगामी शुक्रबार दिउँसो १ बजे संघीय संसदको बैठक बोलाउने निर्णय गरेको […]
Continue Reading