सभामुखको कुराले शिक्षकहरु खिन्न
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरु काठमाडौँ केन्द्रित आन्दोलनमा होमिएको आज १५औँ दिन पुगेको छ । शैक्षिक हड्तालसमेत घोषणा गरेका उनीहरुले वार्षिक परीक्षाको नतिजा प्रकाशन, भर्ना अभियान, शैक्षिक तालिमलगायतका काम ठप्प पारेका छन् । माग पुरा नभएसम्म घर नफर्किने शिक्षकहरुको अडान छ । यसबीच संसद्को वर्खे (बजेट) अधिवेशन आह्वान भएपछि विधेयक पारित हुने आशमा […]
Continue Reading