राजा र राजावादीविरुद्ध सत्तापक्ष-प्रतिपक्ष दुबै सडकमा, कांग्रेसले आवश्यक ठानेन
राजा र राजावादीका सक्रियताविरुद्ध प्रतिपक्षदेखि सत्तापक्ष दलहरूले शृङ्खलाबद्ध रूपमा सडक आन्दोलनको घोषणा गरेका छन्। सत्तारूढ दल नेकपा (एमाले) ले भाेलि चैत ११ गतेदेखि आन्दोलनको घोषणा गरेको छ। चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्लास्तरमा अन्तर्संवाद कार्यक्रम आयोजना गर्ने एमालेको […]
Continue Reading